Breaking News

क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेड छाड्ने इच्छा व्यक्त

क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेड छाड्ने इच्छा व्यक्त गरेपछि अर्को प्रिमियर लिग क्लब चेल्सीले उनलाई अनुबन्ध गर्ने तयारी गरेको छ । रोनाल्डोले युनाइटेडलाई राम्रो अफर आए...

नेपाली क्रिकेट टी-२० खेलमा ओन्टारियोलाई ५५ रनले पराजित

२० असार, काठमाडौं । क्यानडा भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले हिजो आइतबार राति भएको टी-२० खेलमा ओन्टारियोलाई ५५ रनले पराजित गरेको छ । लिग टु...

न्यू डायमन्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस क्लब र एपीएफ क्लब भिड्दै

बागमती प्रदेश न्यू डायमन्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस क्लब र एपीएफ क्लब भिड्दैछन् । शनिबार कीर्तिपुरस्थित मल्टी प्रपोज कभर्डहलमा...

पाकिस्तान फुटबलमाथि फिफाले लगाएको प्रतिबन्ध हट्यो

दक्षिण एसियाली मुलुक पाकिस्तानको पाकिस्तान फुटबल फेडेरेसन (पीएफएफ) लाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाले प्रतिबन्धबाट हटाएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै फिफाले पीएफएफ...

स्पेनिस टेनिस स्टार राफायल नाडाल विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश

स्पेनिस टेनिस स्टार राफायल नाडाल विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् । सेन्टर कोर्टमा बिहीबार राति लिथुनियाका रिकार्डस बेरान्किसलाई हराउँदै नाडालले तेस्रो चरणमा प्रवेश...

सेरेना विलियम्सको हारसँगै एक वर्षपछि विम्बल्डनमा फर्कने सपना अधुरै

सेरेना विलियम्सको हारसँगै एक वर्षपछि विम्बल्डनमा फर्कने सपना अधुरै रह्यो । सेरेना पहिलो चरणमा फ्रान्सकी हार्मोनी ट्यानसँग पराजित भएकी हुन् । महान् अमेरिकी टेनिस खेलाडी...

इङ्ग्ल्यान्डले तेस्रो टेस्ट क्रिकेट खेलमा न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै तीन टेस्ट शृंखलामा क्लिनस्विप

इङ्ग्ल्यान्डले तेस्रो टेस्ट क्रिकेट खेलमा न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै तीन टेस्ट शृंखलामा ‘क्लिनस्विप’ गरेको  छ । २९६ रनको विजयी लक्ष्य पछ्याएको इङ्ग्ल्यान्डले ५४.२ ओभरमा ३...

श्रीलंकाविरुद्वको अन्तिम एकदिवसीय अन्तराष्ट्रिय खेलमा अष्ट्रेलियाले चार विकेटको जित

घरेलु टोली श्रीलंकाविरुद्वको अन्तिम एकदिवसीय अन्तराष्ट्रिय खेलमा अष्ट्रेलियाले चार विकेटको जित निकालेको छ । कोलम्बोमा शुक्रबार रातिको खेलसँगै घरेलु टोली श्रीलंकाले पाँच खेलको शृंखलामा अष्ट्रेलियालाई...

एसीसी महिला टी–२० च्याम्पियनसिपमा पहिलो सेमिफाइनलको खेल वर्षाले प्रभावितका कारण नेपाल सेमिफाइनलबाट बाहिरियो

एसीसी महिला टी–२० च्याम्पियनसिपमा पहिलो सेमिफाइनलको खेल वर्षाले प्रभावित भएको छ । मलेसियाको किनरारा मैदानमा पानी परेपछि नेपाल र यूएईबीचको खेल हुन सकेन । फलतः...

अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित

६ असार, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को हिजो भएको चुनावमा अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित भएका छन् । निर्वाचनमा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई...