Breaking News

रियलले स्पोर्टिङ ब्रागालाई २–१ गोलले हराएयो

ब्रागा । जुड बेलिङह्यामले यो सिजन आफ्नो उत्कृष्ट सुरुवातलाई जारी राख्दा रियल मड्रिडले च्याम्पियन्स लिग आफ्नो शत प्रतिशत नतिजा कायम राखेको छ । मंगलबार भएको...

यु-१९ प्रिमियर कपको उपाधि नेपाललाई

हिजो सम्पन्न खेल एसिसी यु-१९ प्रिमियर कपको उपाधि नेपालले जितेको छ। मलेसियाको क्वालालाम्पुरस्थित बायोमास ओभलमा नेपालले युएईलाई १९ रनले पराजित गर्दै एसिसी यु(१९ प्रिमियर कपको...

 एकदिवसीय विश्वकप २०२३ मा आज अस्ट्रेलिया र नेदरल्यान्ड्सबिच खेल हुँदै

नयाँ दिल्ली । एकदिवसीय विश्वकप २०२३ मा आज अस्ट्रेलिया र नेदरल्यान्ड्सबिच खेल हुँदैछ । खेल दिउँसो २ बजेदेखि दिल्लीको अरुण जेटली स्टेडियममा हुनेछ । विश्वकपमा दुवै...

एसीसी यू-१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा नेपालले यूएईलाई दुई सय ८१ रनको लक्ष्य

काठमाडौँ । मलेसियामा जारी एसीसी यू-१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स ९यूएई० लाई जितका लागि दुई सय ८१ रनको लक्ष्य दिएको...

यू–१९ प्रिमियर कपको फाइनलमा नेपालका कप्तान देव खनालले शतक बनाए

७ कात्तिक, काठमाडौं । यू–१९ प्रिमियर कपको फाइनलमा नेपालका कप्तान देव खनालले शतक बनाएका छन् । मलेसियाको बायोमास ओभलमा यूएईविरुद्ध टस जितेर ब्याटिङ थालेको नेपालको...

त्रिकोणात्मक टी-२० शृङ्खलामा नेपालले यूएईलाई ५ विकेटले पराजित

६ कात्तिक, काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० शृङ्खलामा नेपालले यूएईलाई ५ विकेटले पराजित गरेको छ । यूएईले दिएको १६५ रनको लक्ष्य नेपालले पाँच विकेट...

ब्राइटनलाई हराउँदै म्यानचेस्टर सिटीले प्रिमियर लिगमा लगातार तेस्रो हारबाट जोगियो

इतिहाद । cको छ । शनिबार साँझ भएको खेलमा सिटी २–१ गोलले विजयी बनेको हो । यसअघि पेप ग्वार्डिओलाको टोली वूल्भ्स र आर्सनलसँग पराजित भएको...

एकदिवसीय विश्वकप क्रिकेट ; आजको दोस्रो खेल दक्षिण अफ्रिका र इंग्ल्याण्डबिच

मुम्बई । एकदिवसीय विश्वकप क्रिकेटमा आज दुई खेल हुँदैछन् । आजको दोस्रो खेल दक्षिण अफ्रिका र इंग्ल्याण्डबिच हुनेछ । खेल मुम्बईको वानखेडे स्टेडियममा दिउँसो २:१५...

त्रिकोणात्मक टी-२० सिरिजमा आज नेपालले हङकङसँग खेल्दै

४ कात्तिक, काठमाडौं । काठमाडौंमा भइरहेको त्रिकोणात्मक टी-२० सिरिजमा आज नेपालले हङकङसँग खेल्दैछ । यूएईसमेत सहभागी यस सिरिजमा यसअघिका दुई खेल जित्दै सानदार सुरुआत गरेको...

विश्वकप छनोट फुटबलको खेलमा अर्जेन्टिनाले पेरुमाथि २—० गोलको सजिलो जित हासिल

काठमाडौँ । विश्वकप छनोट फुटबलको बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले पेरुमाथि २—० गोलको सजिलो जित हासिल गरेको छ । लगातार चौथो जितसँगै अर्जेन्टिना दक्षिण अमेरिकी...