Breaking News

१० वर्षपछि टी-२० विश्वकप खेल्न नेपाललाई आएको अवसर

नेपालले सन् २०१४ को आइसिसी टी-२० विश्वकप खेलेको थियो। सन् २०१३ मा भएको छनोट पार गरेर पहिलो पटक विश्वकप खेलेपछि नेपालमा क्रिकेटको उचाइ ह्वात्तै बढेको...

राजीव चिकवन्जार र सुस्मिता खड्का तेस्रो अल नेपाल अन्तर वडा टेबलटेनिस प्रतियोगिताको खुला सिंगल्स च्याम्पियन

काठमाडौँ । भक्तपुर ५ का राजीव चिकवन्जार र ओखल्ढुंगा ७ की सुस्मिता खड्का तेस्रो अल नेपाल अन्तर वडा टेबलटेनिस प्रतियोगिताको खुला सिंगल्स च्याम्पियन बनेका छन् ।...

टी-२० विश्वकप छनोटका लागि नेपाली टोली घोषणा

११ कात्तिक, काठमाडौं । टी-२० विश्वकप छनोटका लागि नेपाली टोली घोषणा भएको छ । सन्दीप लामिछानेलाई समेट्दै रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको...

आईसीसी एकदिवसीय विश्वकपमा पाकिस्तानले दक्षिण अफ्रिकासामु जीतका लागि २ सय ७१ रनको लक्ष्य प्रस्तुत

चेन्नई । आईसीसी एकदिवसीय विश्वकपमा ‘गर या मर’ को अवस्थामा रहेको पाकिस्तानले दक्षिण अफ्रिकासामु जीतका लागि २ सय ७१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।...

त्रिकोणात्मक श्रृंखलाको प्लेयर अफ दि सिरिज अवार्ड करण केसी

१० कात्तिक, काठमाडौं । आन सम्पन्न भएको त्रिकोणात्मक श्रृंखलाको प्लेयर अफ दि सिरिज अवार्ड करण केसीले पाएका छन् । लिग चरणमा चार वटै खेल जितेको...

त्रिकोणात्मक सिरिजको फाइनलमा नेपाललाई ५ विकेटले हराउँदै गर्दै यूएईले उपाधि हात पार्यो

१० कात्तिक, काठमाडौं । त्रिकोणात्मक सिरिजको फाइनलमा आयोजक नेपाललाई ५ विकेटले पराजित गर्दै यूएईले उपाधि जितेको छ । उपाधिका लागि नेपालले दिएको १६३ रनको लक्ष्य...

विश्वकप क्रिकेटमा श्रीलंकाले इंग्ल्याण्डले १५६ रनमै अलआउट

९ कात्तिक, काठमाडौं । विश्वकप क्रिकेटमा श्रीलंकाले इंग्ल्याण्डले १५६ रनमै अलआउट गरेको छ । भारतको बैंग्लुरुमा टस जितेर ब्याटिङ रोजेको इंग्ल्याण्डले ३३.२ ओभरमा सबै विकेट...

आईसीसी एकदिवसीय विश्वकपको पाँचौँ चरणको अन्तिम खेल आज खेलिँदै : श्रीलङ्का र इङ्गल्यान्डबिच भिडन्त

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपको पाँचौँ चरणको अन्तिम खेल बिहीबार खेलिँदैछ । उक्त खेलमा एकदिवसीय विश्वकपको पूर्वविजेता श्रीलङ्का र इङ्गल्यान्डबिच भिडन्त हुनेछ । खेल बेंगलौरको...

एसीसी यू-१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको उपाधि लिएर नेपाल फर्कियो नेपाली क्रिकेट टोली

काठमाडौँ । मलेसियामा सम्पन्न एसीसी यू-१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली टोली बिहीबार बिहान स्वदेश फर्किएको छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)...

त्रिकोणात्मक टी-२० क्रिकेटमा हङ्कङले संयुक्त अरब इमिरेट्स (यूएई) हराएपनि फाइनल खेल्न पाएन

काठमाडौँ । त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको बुधबार काठमाडौँस्थित मुलपानी क्रिकेट मैदानमा खेलिएको खेलमा हङ्कङले संयुक्त अरब इमिरेट्स (यूएई) लाई ६९ रनले हराएको छ । बुधबारको...