Breaking News

खेल र खेलाडीलाई एनसेलको साथ

काठमाडौं ।  एनसेलले खेल र खेलाडीको अभिवृद्धि एवं विकासका लागि विभिन्न खेलहरूमा आबद्धता जनाउँदै आएको छ । क्रिकेट, फुटबल, गल्फका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा...

पुरुष तर्फको सेम्बुङ युथ क्लब तथा महिलातर्फ फाराङ दङ्गोक टिम विजयी

काठमाडौं । संघर्षशिल युथ क्लब सेक्सुमको आयोजनामा काठमाडौंको सिफल चौरमा सुरु भएको  भोट्खोला दोश्रो  ल्होसार फुटवल कप २०८० सम्पन्न भएको छ  । गत्त मंलबारबाट शुरु...

टी–२० आई त्रिदेशीय सिरिजको उपाधि नेदरल्याण्ड्सले जित्यो

२२ फागुन, काठमाडौं । टी–२० आई त्रिदेशीय सिरिजको उपाधि नेदरल्याण्ड्सले जितेको छ । आज भएको फाइनलमा नेपाल नेदरल्याण्ड्ससँग नेपाल ४ विकेटले पराजित भएको छ ।...

नेपालले त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा आज नेदरल्यान्ड्ससँग खेल्दै

२२ फागुन, काठमाडौं । नेपालले त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा आज नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल बिहान साढे ११ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ। नेपालको...

विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिप उपाधि पुरुषतर्फ सशस्त्र प्रहरी बल एपीएफ र महिलातर्फ सुदुरपश्चिम प्रदेशले हात पारे

२१ फागुन, कास्की । विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिप नेपाल-२०८० को उपाधि पुरुषतर्फ सशस्त्र प्रहरी बल एपीएफ र महिलातर्फ सुदुरपश्चिम प्रदेशले हात पारेका छन्...

सकियो राष्ट्रियस्तरको अबाकस प्रतियोगीता, कुन- कुन स्कुल भए च्याम्पियन ?

काठमाडौं । राष्ट्रियस्तरको अबाकस प्रतियोगीता सम्पन्न भएको छ । बाल बिकास एनसीमास संस्थाको आयोजनामा सम्पन्न प्रतियोगीतामा जुनियर, मिडिल र सिनियर लेबलको छुट्टाछुट्टै प्रतिष्पर्धा गराईएको थियो...

विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिपः सुदुरपश्चिम र लुम्बीनी फाइनलमा प्रवेश

पोखरा, फागुन २० गते । पोखरामा जारी विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिप अन्र्तगत लिग कम नकआउट चरणमा आज खेलिएको खेलमा महिलातर्फ लुम्बीनी र सुदुपश्चिम प्रदेश...

विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिपको तयारी पुराः गण्डकी प्रदेशका मुख्यमन्त्रीले उद्घाटन गर्ने

कास्की । सुन्दर ढोका साथि सेवाका संस्थापक कार्यकारी निर्देशक स्व. विकास अधिकारीको स्मृतिमा आयोजित विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिप २०८० पोखरामा भोलि आइतबार देखि...

त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत आज नामिबिया र नेदरल्याण्ड्स बीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत आज नामिबिया र नेदरल्याण्ड्स बीच प्रतिस्पर्धा हुँदैछ । खेल बिहान ११ः३० देखि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सुरु हुनेछ...

फिफा विश्वकप र एएफसी एसियन कप खेल्ने प्रारम्भिक नेपाली टोली घोषणा

१८ फागुन, काठमाडौं । फिफा विश्वकप र एएफसी एसियन कपको संयुक्त छनोट अन्तर्गत दोस्रो चरणमा बहराइन विरुद्ध खेल्ने प्रारम्भिक नेपाली टोली घोषणा गरिएको छ ।...