टी–२० आई त्रिदेशीय सिरिजको उपाधि नेदरल्याण्ड्सले जित्यो

२२ फागुन, काठमाडौं । टी–२० आई त्रिदेशीय सिरिजको उपाधि नेदरल्याण्ड्सले जितेको छ । आज भएको फाइनलमा नेपाल नेदरल्याण्ड्ससँग नेपाल ४ विकेटले पराजित भएको छ ।

नेदरल्याण्ड्सले जितका लागि १८५ रनको लक्ष्य पाएको भएपनि खेल सकिन ३ बल बाँकी त्यो लक्ष्य भेटाएपछि जित्न सफल भएको हो।

नेदरल्याण्ड्सका माइकल लेभिटले अर्धशतक पूरा गरे ।