Breaking News

टुँडिखेलमा लागेको माघी मेलाको भिडमा च्यापिएर १६ जना घाइते

२ माघ, काठमाडौं । टुँडिखेलमा लागेको माघी मेलाको भिडमा च्यापिएर १६ जना घाइते भएका छन् । माघी पर्वको अवसरमा मगर र थारु समुदायको छुट्टाछुट्टै आयोजनामा...

अन्तरधार्मिक आयोगको माग सहित धार्मिक अगुवाहरु सिंहदरबारमा

काठमाडौ ।  संधीय सांसद एकनाथ ढकालको नेतृत्वमा गएको अन्तरधार्मिक अगुवाहरुको प्रतिनिधिमण्डलले पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीसँग छलफलल गरेको छ । बिहिबार सिंहदरवार...

योमरी पून्हीका दिन भक्तपुरमा म्युजिक फेस्टिवल

भक्तपुर । योमरी पून्हीका दिन भक्तपुरमा म्युजिक फेस्टिवल हुने भएको छ । सङ्गीत ग्राम गुरुकुल नेपालको आयोजनामा सुरिलो भक्तपुरको तर्फबाट योमरी पून्हीका दिन भक्तपुरमा समकालीन,...

किरात समुदायको चाड ‘साकेला उधौली’ पर्व भोजपुरमा आज साकेला सिलीसहित शुभकामना आदानप्रदान

भोजपुर । किरात समुदायको दोस्रो ठूलो चाड ‘साकेला उधौली’ पर्वअन्तर्गत भोजपुर सदरमुकामको स्थानीय टुँडिखेलमा आज साकेला सिलीसहित शुभकामना आदानप्रदान गरिएको छ । गत मङ्गलबारदेखि सुरु...

किरात समुदायको मुख्य पर्व उधौली पर्व देशभर मनाए

किरात समुदायको मुख्य पर्व उधौली पर्व देशभर मनाइएको छ। ललितपुरको हात्तीवनस्थित माङहिम किरात मन्दिरमा किरात समुदायले उधौली मनाएका छन‍्। ललितपुरसँगै देशैभर आज उक्त समुदायले पर्व...

पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा लक्ष्मी पुन नियुक्त

काठमाडौं । पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा लक्ष्मी पुन नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आज ९बुधबार० बसेको कोषको सञ्चालक...

विवाहपञ्चमीको अवसरमा रङ्गभूमि मैदानमा ११ हजार स्क्यावर फिटभन्दा ठुलो सीतारामको आकृति तयार

धनुषा । विवाहपञ्चमीको अवसरमा रङ्गभूमि मैदानमा ११ हजार स्क्यावर फिटभन्दा ठुलो सीतारामको आकृति तयार गरिएको छ । जनकपुरधामस्थित रङ्गभूमि मैदानमा सीताराम आकृति तयार भएपछि यसको...

सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज फूलबारी लिला मनाइँदै

२७ मंसिर, जनकपुरधाम । सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज फूलबारी लिला मनाइँदै छ । फूलबारी लिलामा राम, लक्ष्मण र जानकी (सीता) को स्वरुपमा...

आज बालाचतुर्दशी : दिवंगत पितृको सम्झनामा छरियो शतबीज

काठमाडौँ ।  प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपतिनाथलगायत देशभरका शिवालयमा शतबीज छरिएको छ । आइतबार रातभर दीपदान गरी बसेका भक्तजनले...

दिवङ्गत पितृका नाममा महादीपदान र चतुर्दशीका बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व मनाइदै

काठमाडौँ । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा महादीपदान र चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज हुँदैछ । पशुपतिनाथ मन्दिरलगायत...