Breaking News

आज नागपञ्चमी पर्व : परम्पराअनुसार नागको पूजा गरी मनाइँँदै

२५ साउन, काठमाडौं । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा गरी मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । नागको...

पर्वत र स्याङ्जाको संगम विन्दुमा “डहरे देउराली”मा करिब १०० फिट अग्लो विशाल भैरबको अर्धकद फेला

पर्वत र स्याङ्जा जिल्लाको संगम विन्दुमा रहेको “डहरे देउराली”मा करिब १०० फिट अग्लो विशाल भैरबको अर्धकद फेला परेको छ । “डहरे देउराली”को आश्रम स्थल बाट...

रातो मच्छिन्द्रनाथको भोटो (आज) देखाईदै

काठमाडौँ । वर्षा र सहकालका देवताको रुपमा मानिदै आएको रातो मच्छिन्द्रनाथको भोटो (आज) देखाइने भएको छ । यो भोटो जात्रा नेपालमा आठ सय वर्षअघिसम्म जावलाखेल...

स्वयम्भू चैत्य तथा आसपासका सम्पदा सरसफाइ 

राष्ट्रिय समाचार समिति रासस। काठमाडौँ, १७ साउन । विश्व सम्पदा सूचीमा सूचिकृत स्वयम्भू चैत्य तथा आसपासका सम्पदाहरू सरसफाइ गरिएको छ। स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिद्वारा...

श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व आज राजधानीको भित्री सहरमा मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व आज राजधानीको भित्री सहरमा मनाइँदैछ ।चाडपर्वमध्ये सबैभन्दा जेठो मानिएको गठामङ्गल अर्थात घण्टाकर्ण...

आज साउन १५ गते : नेपाली समाजमा खिर खाएर मनाइँदै

काठमाडौँ । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा...

आज श्रावण महिनाको दोस्रो सोमबार देशभरका शिवालयमा भक्तजनहरुको भिड

भगवान शिवको महिनाको रुपमा मानिदै आएको साउन महिनामा हिन्दु धर्मालम्बीहरूले बिषेश रुपमा शिवको पुजाआराधना गरी प्रत्येक सोमबार वर्त बसेर शिव भगवानको मन्त्र जप्दै मुखमा केही...

विश्व सम्पदा सूचीमा सूचिकृत स्वयम्भूमा जापानिज प्रविधिबाट करिब एक हजार बिरुवा रोपियो 

काठमाडौँ, ९ साउन । विश्व सम्पदा सूचीमा सूचिकृत स्वयम्भू परिसरमा करिब एक हजार बिरुवा रोपिएको छ। स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिद्वारा आज आयोजित बृक्षारोपण कार्यक्रममा...

श्रावण महिनाको पहिलो सोमबार आज शुपतिनाथका साथै देशैभरीका शिवालयहरुमा झरीसँगै भक्तजनहरुको भीड

काठमाडौँ । २०८१ सालको श्रावण महिनाको पहिलो सोमबार आज । आज भगवान् शिवको महिना हुनुका साथै सोमबार भगवान् शिवजीको जन्मबार भएकाले आज पशुपतिनाथका साथै देशैभरीका...

डोल्पामा ६७ औं १२ वर्षे शेल रिवो डुग्ड्रा (शे) मेलाको आयोजना हुने

काठमाडौँ । डोल्पाको शे फोक्सुण्डो गाउँपालिका ३ स्थित शेल सुम्दो गुम्बामा अयोजना गरिने ६७ औं १२ वर्षे शेल रिवो डुग्ड्रा ९शे० मेलाको तयारी अन्तिम चरणमा...