Breaking News

श्रावण महिनाको पहिलो सोमबार आज शुपतिनाथका साथै देशैभरीका शिवालयहरुमा झरीसँगै भक्तजनहरुको भीड

काठमाडौँ । २०८१ सालको श्रावण महिनाको पहिलो सोमबार आज । आज भगवान् शिवको महिना हुनुका साथै सोमबार भगवान् शिवजीको जन्मबार भएकाले आज पशुपतिनाथका साथै देशैभरीका शिवालयहरुमा झरीको प्रभाव नै नगरी भक्तजनामहरु शिवको दर्शन र पुजाआजाका लागि भनेर बिहानै देखि काठमाडौको पशुपति क्षेत्रमा ठूलो मात्रामा भीड लागिरहेको छ । आजकोे दिनमा विशेष रूपमा आशुतोष भगवान् शिवको पूजा, आराधना गरिन्छ ।

शिवको महिना त्यसमा पनि भगवान शिव साउनको सोमबार नै जन्मेकाले आज व्रत बस्ने परम्परा रहेको छ ।