दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’को उपाधि प्रकाश पराजुली र मीना बुढाथोकी समूहको पोल्टामा
१३ कात्तिक, काठमाडौं । आज बेलुका सम्पन्न दोहोरीको फाइनल सकिएको छ । नेपाल टेलिभिजनको प्रस्तुति रहेको दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’को उपाधि प्रकाश पराजुली र...

