प्रमोद खरेलको स्वर ‘बिहानीको मिरमिरेमा’ बोलको गीतको भिडियो सार्वजनिक

‘बिहानीको मिरमिरेमा’ बोलको गीतको भिडियो सार्वजनिक । गायक प्रमोद खरेलको स्वर, दीपक शर्माको संगीत तथा ज्ञानेश्वर तिवारीको शब्द रहेको छ । यो गीतको भिडियोलाई रामजी लामिछानेले निर्देशन गरेका हुन् । भिडियोमा मोडलद्धय सुधिर श्रेष्ठ र उषा उप्रेतीलाई फिचरिङ गरिएको छ । यो भिडियोमा मिलन श्रेष्ठ र साहिल खानको सम्पादन, मानकृष्ण महर्जनको छायांकन छ ।

गीतकार तिवारीको यसअघि ‘मन पराएँ तिमीलाई’ बोलको गीतको भिडियो सार्वजनिक भएको थियो ।