Breaking News

कर्णाली प्रदेशमा सत्तारुढ गठबन्धनभित्र नेकपा एकीकृत समाजवादीले बिद्रोह गर्दै बागी उम्मेदवार

कर्णाली प्रदेशमा नेकपा एकीकृत समाजवादी केन्द्रका नेताहरुले सत्तारुढ गठबन्धनभित्र विद्रोह गरेका छन् । पार्टीको नेतृत्व तहमै रहेका नेताहरुले  गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएका हुन् । गठबन्धनको...

बाढी र पहिरोमा परेर कर्णाली प्रदेशमा ३३ जनाको मृत्यु ४ सयभन्दा बढी घर परिवार विस्थापित

निरन्तरको झरीका कारण बाढी र पहिरोमा परेर कर्णाली प्रदेशमा ३३ जनाको ज्यान गएको छ भने ४ सयभन्दा बढी घर परिवार विस्थापित भएका छन्। प्रदेश प्रहरी...

कालीकोट तिलागुफामा मलामी गएका १५ जना बेपत्ता

२३ असोज, कालिकोट । कालीकोटको तिलागुफामा मलामी गएका १५ जना बेपत्ता भएका छन् । तिलागुफा नगरपालिका राँचुली गाउँका १५ जना बेपत्ता भएका हुन् । ज्यान...

घरमा पहिरो खस्दा कालिकोटमा एकै परिवारका पाँच जना बेपत्ता

लगातार आएको वर्षाले पहिरो खस्दा घर भत्किँदा कालिकोटमा एकै परिवारका पाँच जना बेपत्ता भएका छन्। कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार तिलागुफा नगरपालिका–७ बालीगाउँमा ध्रुवराज विष्टको...

जुम्लाको कनकासुन्दरी गाउँपालिकामा पहिरोमा पुरिएर एकै परिवारका ५ जनाको मृत्यु २ जना बेपत्ता

२२ असोज, काठमाडौं । लगातार आएको वर्षाले जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ५ मा पहिरोमा पुरिएर एकै परिवारका ५ जनाको मृत्यु भएको छ भने २...

कर्णाली प्रदेशका जिल्ला जोड्ने सबै सडक अवरूद्ध

तीन दिनदेखि लगातार परिरहेको वर्षाका कारण कर्णाली प्रदेशका जिल्ला जोड्ने सबै सडक अवरूद्ध भएका छन्। जिल्ला जोड्ने मुख्य सडकहरूमा नेपालगन्ज-सुर्खेत जोड्ने रत्न राजमार्ग, साविकको कर्णालीका...

भू-तथा जलाधार कार्यालय जुम्लाका तत्कालीन प्रमुख सहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

१७ भदौ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भू-तथा जलाधार कार्यालय जुम्लाका तत्कालीन कार्यालय प्रमुख शेरबहादुर श्रेष्ठसहित ६ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ...

पार्टी भित्रका व्यक्तिवादी र स्वार्थी मान्छेहरुका कारण हार व्यहोर्नुपर्यो

सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा बोल्ने क्रममा नकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले पार्टीभित्रको गुटबन्दीका कारण माओवादी चुनावमा पछि परेको बताएका छन् । प्रचण्डले स्थानीय...

आफू उमेरले बुढो भए पनि विचारले जवान छु

नेकपा एकीकृत समाजवादी सुर्खेतले हिजो सुर्खेत आयोजना गरेको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता...

कर्णालीमा नेकपा माओवादी केन्द्रले दुई मन्त्री विन्दमान विष्ट र गणेशप्रसाद सिंहलाई फिर्ता

कर्णालीमा नेकपा माओवादी केन्द्रले अर्थमन्त्री विन्दमान विष्ट र जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाएको छ । प्रदेश सरकारलाई समावेशी बनाउनका लागि विष्ट...