Breaking News

दैलेख गुराँस गाउँपालिकामा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

२ फागुन, सुर्खेत । दैलेखमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ । गुराँस गाउँपालिका-८ गर्चाका २८ वर्षीय कृष्णबहादुर खड्काले २७ वर्षीया श्रीमती पार्वती बीसीलाई कुटपिट...

जुम्लामा एक घरमा आगलागी हुँदा जलेर एक बालिकाको मृत्यु घर पूर्णरुपमा क्षति

२४ माघ, काठमाडौं । जुम्लामा एक घरमा आगलागी हुँदा जलेर एक बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मराज जोशीका अनुसार चन्दनाथ...

रवि लामिछानेलाई न्याय दिनुपर्ने भन्दै जुम्लामा एक युवकले आत्मदाहको प्रयास

१९ माघ, जुम्ला । रवि लामिछानेलाई न्याय दिनुपर्ने भन्दै जुम्लामा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ड्राइभरको रुपमा कार्यरत ४०...

सुर्खेतमा हुम्लाका एक युवा मृत भेटिए

सुर्खेतमा एक युवा मृत भेटिएका छन्।  वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० मा बस्दै आएका हुम्लास्थित अदानचुली गाउँपालिका वडा नम्बर ३ का २४ वर्षीय मिलन बुमी...

भुकम्प आउँछ भन्ने हल्ला भएपछि जुम्ला र मुगुमा बासिन्दा रातभर सडकमा जागराम

१६, माघ, काठमाडौं । भुकम्प आउँछ भन्ने हल्ला भएपछि जुम्ला र मुगुमा बासिन्दा रातभर सडकमा जागराम गरेका छन् । जुम्ला सदरमुकाममा केही मानिसहरु घर बाहिर...

मन्त्रीपरिषद्मा पुरुष नै पुरुष भएपछि हतारहतार प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्रीले राज्यमन्त्री नियुक्त गर्दै शपथ खुवाए

११ पुस, काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले हिजो बुधबार चार मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषदलाई पूर्णता दिए । माओवादी केन्द्रबाट कृष्णबहादुर जिसी आन्तरिक मामिला...

कर्णाली प्रदेशका हिमाली जिल्लाहरु तीन दिनदेखि भारी हिमपात

११ माघ, सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लाहरु तीन दिनदेखि भारी हिमपात भएको छ । जुम्ला, हुम्ला, मुगु, डोल्पा र कालीकोटमा हिमपात भइरहेको छ ।...

कर्णाली सरकारले पूर्णता : माओवादीबाट ४ एमालेबाट तीन जना मन्त्री

११ माघ, सुर्खेत । कर्णाली सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्री राजकुमार शर्माले आज मन्त्रिपरिषद विस्तार गरी मन्त्रीहरुको जिम्मेवारी तोकेका छन् । ७ सदस्यीय मन्त्रिपरिषदमा...

कर्णाली प्रदेशमा सात मन्त्रालय कायम

सुर्खेत । कर्णाली प्रदेशमा मन्त्रालयको संख्या घटाइएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशमा मन्त्रालयको संख्या घटाउने निर्णय गरेको हो । यसअघि सत्तारुढ दल नेकपा...

सुर्खेतको झुप्राखोमा गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु एक जना घाइते

८ माघ, काठमाडौं । सुर्खेतमा गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । आज बिहान साढे २ बजे...