Breaking News

सिञ्जा गाउँपालिकाले पालिकाभित्रका स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई पाँच हजार भत्ता

जुम्ला । जिल्लाको सिञ्जा गाउँपालिकाले पालिकाभित्रका स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई रू पाँच हजार भत्ता दिएको छ । बर्थिङ सेन्टरमा सुत्केरी हुन आउने महिलालाई पालिकाको स्वास्थ्य...

कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक : आर्थिक सम्पन्नता, सामाजिक न्याय, गरिबी निवारण, रोजगारी सृजना र उत्पादन लक्षित नीति तथा कार्यक्रम

सुर्खेत । कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । प्रदेश प्रमुख तिलक परियारले प्रदेशसभाको पाँचौँ बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्...

रुकुमपश्चिमको बाँफिकोटमा जिप दुर्घटनामा ५ जनाको मृत्यु

काठमाडौं । रुकुमपश्चिमको बाँफिकोट गाउँपालिकामा बिहान भएको जिप दुर्घटनामा ५ जनाको मृत्यु भएको छ। आज बिहान ७ बजे बाँफिकोट गाउँपालिका–८ तोरीधारामा सानीभेरी गाउँपालिकादेखि रुकुमपश्चिमको खलंगाका...

कालीकोटमा बलात्कारको आरोपीलाई पक्राउ गरी ल्याउदै गरेको प्रहरी टोलीमाथि स्थानीयको आक्रमण

मान्म । कालीकोटमा बलात्कारको आरोप लागेका एक जनालाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि स्थानीयले आक्रमण गरेका छन् । बलात्कारको आरोप लागेका पलाँता गाउँपालिका–६ सैनका ३१...

माओवादीले पीडा दिएकाले हामी मर्माहित भएका छौं

२० वैशाख, सुर्खेत । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आज बिहान सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमामा पत्रकारसँग बोल्ने क्रममा ओवादीको व्यवहारले मर्माहित भएको बताएका...

कर्णाली काँग्रेसमा बिबाद चुलियो

बैशाख, १६, सुर्खेत । नेपाली काङ्ग्रेस कर्णाली प्रदेशको संसदिय बोर्डको मिटिङले सरकारमा तिनजना ब्यक्तिलाई नियुक्त गर्ने सिफारिस गरेपछि प्रदेश काङ्ग्रेसको बिबाद केन्द्रसम्म पुगेको छ ।...

जाजरकोट र रूकुम पश्चिम जोड्ने भेरी नदीमा निर्माण भइरहेको बेलिब्रिज भाँचिदा १ जनाको मृत्यु ९ जना घाइते

७ वैशाख, जाजरकोट । जाजरकोट र रूकुम पश्चिम जोड्ने गरी भेरी नदीमा निर्माण भइरहेको बेलिब्रिज भाँचिदा १ जनाको मृत्यु भएको छ । अरु ९ जना...

कर्णाली प्रदेशमा मन्त्रिपरिषद्ले पूर्णता पायो

सुर्खेत । कर्णाली प्रदेश सरकारले पूर्णता पाएको छ । बिहीबार नवनियुक्त चार जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । प्रदेश...

कर्णाली प्रदेशमा नेपाली कांग्रेसका तीन मन्त्रीको शपथ लिदै

सुर्खेत । कर्णाली प्रदेशमा हिजो मंगलबार सिफारिस गरिएका नेपाली कांग्रेसका तीन मन्त्रीको शपथ आज हुने भएको छ । यसअघि नेकपा एमालेले सम्हालेका तीन मन्त्रालयको जिम्मेवारी...

जुम्लामा अन्तरजातीय विवाह गर्ने ६० जोडी सम्मानित

२५ चैत, काठमाडौं । जुम्लामा अन्तरजातीय विवाह गर्ने ६० जोडी सम्मानित भएका छन् । नेकपा माओवादी केन्द्र निकट दलित मुक्ति मोर्चाको जिल्ला सम्मेलनको क्रममा उनीहरुलाई...