Breaking News

स्याङ्जा २ मा पद्मा अर्याललाई पछि पार्दै धनराज गुरुङको अग्रता

१५ मंसिर, स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता लिएका छन् । यसअघि नेकपा एमालेकी पद्मा अर्यालले अग्रता लिएकी थिइन्...

गोरखा २ बाट माओवादी अध्यक्ष प्रचण्ड निर्वाचित

गोरखा निर्वाचन क्षेत्र नम्बर–२ बाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भएका छन् । बिहान सम्पन्न मत गणनाको नतिजाअनुसार अध्यक्ष प्रचण्ड २६ हजार...

कास्की २ बाट प्रतिनिधिसभामा एमालेकी विद्या भट्टराई निर्वाचित

लामो रस्साकस्सी पछि कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराई १६ हजार नौ सय ९८ मतसहित पुनः निर्वाचित भएकी...

बागलुङ २ बाट प्रतिनिधि सभा सदस्यमा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेल निर्वाचित

बागलुङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य पदमा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेल निर्वाचित भएका छन् । पौडेल २४ हजार ७७९ मतसहित निर्वाचित भएका...

बागलुङका चारवटै प्रदेश क्षेत्रमा कांग्रेसका उम्मेदवार विजयी

बागलुङका चारवटै प्रदेश क्षेत्रमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अघिल्लोपटक बागलुङका सबै क्षेत्रमा क्लिन स्वीप भएको कांग्रेसले यसपटक एमालेलाई क्लिन स्वीप गरेको छ ।...

तनहुँ २ बाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका शङ्कर भण्डारी निर्वाचित

७ मङ्सिर, डुम्रे । तनहुँ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारी निर्वाचित भएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम...

मनाङबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित

५ मंसिर, लमजुङ । हिमाली जिल्ला मनाङबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित भएका छन् । गुरुङले ३ सय २८ मतान्तरले नेकपा एमालेका...

मुस्ताङमा प्रतिनिधिसभा र प्रदेशसभा दुई गरी तीनै सिटमा काँग्रेस बिजयी

५ मंसिर, काठमाडौं । मुस्ताङमा एक प्रतिनिधिसभा सदस्य र दुई प्रदेशसभा सदस्य पदमा जित निकाल्दै नेपाली कांग्रेसले मुस्ताङमा ‘क्लिन स्वीप’ गरेको छ । प्रतिनिधिसभा सदस्य...

निर्वाचन अवडेट : मुस्ताङबाट कांग्रेसले जितको खाता खोल्यो योगेश गौचन थकाली विजयी

५ मंसिर, काठमाडौं । हिजो भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम आउने क्रममा नेपाली कांग्रेसले मुस्ताङबाट जितको खाता खोलेको छ । नेपाली कांग्रेसका उम्मेदवार योगेश...

मुस्ताङमा कांग्रेसका योगेशको अग्रता कायमै

हिजो सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनको आज बिहानबाट मतगणना सुरु भएको छ । यसै क्रममा हिमाली जिल्ला मुस्ताङमा नेपाली कांग्रेसका उम्मेदवारको अग्रता छ।...