Breaking News

जाजरकोटमा शक्तिशाली भूकम्प गएसँगै सरकारी निकायसहितको टोली राहत तथा उद्धारमा केन्द्रित

काठमाडौँ । जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार मध्यरातको समयमा शक्तिशाली भूकम्प गएसँगै सरकारी निकायसहितको टोली राहत तथा उद्धारका लागि जाजरकोट र रुकुम पश्चिम केन्द्रित भएको छ...

जाजरकोटमा भूकम्प खोज र उद्धार कार्य जारी स्वास्थ्य केन्द्र र अस्पतालहररु बिरामीले थामी नसक्नु

१८ कात्तिक, खलंगा । गएराती गएको भूकम्पले जाजरकोटमा ठूलो क्षति भएको छ । अहिले खोज र उद्धारको काम जारी छ । स्वास्थ्य केन्द्र र अस्पतालहररु...

जाजरकोट केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प १२८ जनाको मृत्यु १४० जना घाइते

१८ कात्तिक, जाजरकोट । जाजरकोट र रुकुम पश्चिममा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२ जनाको मृत्यु भएको समाचार प्राप्त भएको छ । तर यो भन्दा...

मुगुमा एकै पटक हत्या गरि मारिएका चारै जनाको दाहसंस्कार

मुगु । छायानाथ रारा नगरपालिका–६ मन्दु गाउँमा मारिएका सबैको दाहसंस्कार गरिएको छ । घटना भएको आठ दिन र शव परीक्षण भएको चार दिनपछि चारै जनाको...

कोशी प्रदेश सरकार बिस्तार नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी सहभागी

१७ कात्तिक, विराटनगर । केदार कार्की नेतृत्वको कोशी प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी सहभागी भएका छन् । मुख्यमन्त्री कार्कीले माओवादी  केन्द्रबाट...

कोशी सरकारबाट नेकपा एमाले बाहिरियो

विराटनगर । कोशी सरकारबाट नेकपा एमाले बाहिरिने भएको छ । मुख्यमन्त्री केदार कार्कीले सहमतिविपरीत नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई सरकारमा ल्याएपछि एमाले सरकारबाट...

अज्ञात व्यक्तिको गोली प्रहारबाट घाइते भएका प्रधानाध्यापक रुपेश स्वर्णकारको मृत्यु

बारा । बाराको कलैया उपमहानगरपालिका–६ स्थित मस्जिद चोकमा अज्ञात व्यक्तिको गोली प्रहारबाट घाइते भएका प्रधानाध्यापक रुपेश स्वर्णकारको मृत्यु भएको छ । सोमबार दिउँसो मोटरसाइकलमा आएको...

मुगुमा चार जनाको शंकास्पद हत्या प्रकरणमा शंकास्पद एक जनालाई सोधपुछका लागि नियन्त्रणमा

मुगुमा चार जनाको शंकास्पद हत्या प्रकरणमा प्रहरीले शंकास्पद एक जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ। आइतबार नियन्त्रणमा लिइएको ती व्यक्तिको परिचय प्रहरीले गोप्य राखेको छ।...

पर्यटकीय पूर्वाधार बनेसँगै पर्वतको कुश्मा बजारमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण ह्वात्तै

पर्वत । शाहसिक पर्यटकीय पूर्वाधार बनेसँगै पर्वतमा पछिल्लो केही समययता आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण ह्वात्तै बढेको छ । विभिन्न सङ्घसंस्थाका अवलोकन भ्रमणका गन्तव्यसमेत पर्वत...

सडक निर्माणको काम लथालिंग पारेको भन्दै सांसद दिक्पाल शाहीको तस्वीर रुखमा टाँस

१२ कात्तिक, सुर्खेत । दैलेख क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद दिक्पाल शाहीको तस्वीर रुखमा टाँसिएको छ । सडक निर्माणको काम लथालिंग...