Breaking News

मोरङको बेलबारीमा तीन वटा सवारी साधन ठोक्किदा दुई जनाको मृत्यु तीन जना घाइते

१८ फागुन, विराटनगर । आज बिहान मोरङको बेलबारीमा तीन वटा सवारी साधन एक आफसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तीन जना...

जिसस गण्डकीका पदाधिकारीलाई तालिम

 गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजना र जिल्ला समन्वय समिति महासंघ गण्डकी प्रदेश समितिको समन्वयमा  जिल्ला  समन्वय समितिका  पदाधिकारीलाई सकारात्मक सोच सम्बन्धि तालिम बुधबार सम्पन्न भएको...

सेती नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका एक युवकलाई खोज्न आज सेती नदीको बाँध खोलिने

१७ फागुन, पोखरा । पोखराको सेती नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका एक युवकलाई खोज्न आज सेती नदीको बाँध खोलिने भएको छ । जिल्ला प्रहरी...

एमाले कैलालीको अध्यक्षमा यज्ञराज ढुंगाना विजयी

धनगढी । नेकपा एमाले कैलालीको अध्यक्षमा यज्ञराज ढुंगाना विजयी भएका छन् । पूर्वप्रदेश सचिवालय सदस्य रहेका ढुंगाना आफ्ना प्रतिद्वन्द्वी डेजी पाण्डेलाई पराजित गर्दै विजयी भएका...

जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका केही ठाउँमा आज बेलुकी ५ बजेदेखि कर्फ्यू आदेश जारी

७ फागुन, काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका केही ठाउँमा आज बेलुकी ५ बजेदेखि कर्फ्यू आदेश जारी गरेको छ । पूर्वमा बाराको सिमाना...

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँदै

६ फागुन, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँदै । गत माघ ९ गते जनमत पार्टीका दुई मन्त्रीले मधेश सरकार छाड्दै...

तनहुँको शुक्लागण्डकी छाब्दी देउरालीमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा महिलाको मृत्यु

तनहुँको शुक्लागण्डकी नगरपालिका–१० छाब्दी देउरालीमा ट्याक्टर र मोटरसाइकल एकआपस ठोक्किँदा एकजना महिलाको मृत्यु भएको छ । छाब्दी देउराली भित्री सडक खण्डमा साँखेबाट दुलेगौडातर्फ आउँदै गरेको...

गण्डकी प्रदेशले आफ्नो स्थापना दिवसको अवसरमा फागुन ४ गते सार्वजनिक बिदा

२ फागुन, पोखरा । गण्डकी प्रदेशले आफ्नो स्थापना दिवसको अवसरमा पर्सि ४ गते सार्वजनिक बिदा बिएको छ । प्रदेश स्थापना दिवस फागुन ४ गते गण्डकीले...

पाल्पामा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु

१ फागुन, पाल्पा । पाल्पामा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी कुवेर कडायतका अनुसार, तिनाउ गाउँपालिका–६, चिदीसमा...

सुनसरी प्रहरीले हजार दरका एक करोड ८२ लाख ५१ हजार नक्कली नोट फेला

विराटनगर । सुनसरी प्रहरीले हजार दरका एक करोड ८२ लाख ५१ हजार नक्कली नोट फेला परेको छ । भारतीय नम्बर प्लेटको स्करपियो गाडीबाट नक्कली नोट...