Breaking News

वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा राजेन्द्र कोजु ‘गुणलक्ष्मी स्मृति रोटरी स्वास्थ्य सम्मान’ बाट सम्मानित

धुलिखेल। ‘गुणलक्ष्मी स्मृति रोटरी स्वास्थ्य सम्मान’ बाट वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा राजेन्द्रप्रसाद कोजु सम्मानित हुनुभएको छ । काठमाडौं विश्व विद्यालय स्कूल अफ मेडिकल साइन्सेजका पूर्व...

गोरखा र बागलुङका बाढी पहिरोपिडितलाई लायन्स क्लबको सहयोग

काठमाडौं । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालले गोरखाको धार्चे गाउँपालिकाका बाढी पहिरो पिडितलाई राहत सामाग्री प्रदान गरेको छ । लायन्स क्लब इन्टरनेसनल फाउण्डेसनको राहतकोषबाट...

ग्रासरूट क्षेत्रमा पनि नेतृत्व हस्तान्तरण गर्दै जानुपर्छ

इटहरी, साउन । पूर्वमन्त्री एवं नेकपा एमालेका केन्द्रीय सदस्य भगबती चौधरीले स्थानीय स्तरमा पनि नेतृत्व हस्तान्तरण हुँदै जानुपर्ने बताएका छन् । नेकपा एमाले बर्जु गाउँपालिका...

गुल्मीमा जंगली च्याउ खाँदा ८ जना बिरामी

काठमाडौं । जंगली च्याउ खाँदा गुल्मीमा एकै परिवारका ८ जना बिरामी परेका छन् । रेसुंगा नगरपालिका–८ खानीगाउँका टोमबहादुर थापा श्रीशको परिवार आइतबार साँझ वनबाट ल्याएको...

भु- संरक्षण दिवसमा बास रोपण

 पोखरा  । ५०औं भु - संरक्षण दिवस २०८१ को अबशरमा बास रोपण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले शुभारम्भ...

कोशी प्रदेशमा आदिवासी जनजाति दिवस र कर्णाली प्रदेशमा नागपञ्चमीको अवसरमा आज सार्वजनिक बिदा

२५ साउन, काठमाडौं । कोशी र कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा छ । कोशीले आदिवासी जनजाति दिवसको अवसरमा र कर्णाली प्रदेशले नागपञ्चमीको अवसरमा सार्वजनिक बिदा...

 मौरी संरक्षण सचेतमौरी संरक्षण सचेतता अभियानको  प्रथम बार्षिक साधारण सभा तथा अधिबेशन सम्पन्नता

पोखरा  । पोखरा महानगर पालिका वडा न २५ स्थित मौरी संरक्षण सचेतता अभियानको  प्रथम बार्षिक साधारण सभा तथा अधिबेशन बुधबार सम्पन्न भएको छ। कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख...

सिन्धुपाल्चोकमा गएराति भारी वर्षा

२४ साउन, काठमाडौं । सिन्धुपाल्चोकमा गएराति भारी वर्षा भएको छ । गत १२ घण्टाको अवधिमा जिल्लाका ढुंगे, मेलम्ची घ्याङ, तार्के घ्याङ र ढुंगे वर्षा मापन...

बागलुङका दुई पहिरोमा घाइते भएकालाई अस्पताल पुर्याउन कठिन

बागलुङ । बडिगाड गाउँपालिका वडा नं. ९ र १० मा भएका दुई पहिरोमा घाइते भएका दश अस्पताल पुर्याउन कठिन भएको छ । । निरन्तरको वर्षा,...

पर्वत र स्याङ्जाको संगम विन्दुमा “डहरे देउराली”मा करिब १०० फिट अग्लो विशाल भैरबको अर्धकद फेला

पर्वत र स्याङ्जा जिल्लाको संगम विन्दुमा रहेको “डहरे देउराली”मा करिब १०० फिट अग्लो विशाल भैरबको अर्धकद फेला परेको छ । “डहरे देउराली”को आश्रम स्थल बाट...