Breaking News

अविरल वर्षाले पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध

अविरल वर्षाले पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ। सोमबार साँझदेखि परेको वर्षाका कारण पहिरो खस्दा राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको करिडोर पूर्ण रूपमा अवरुद्ध भएको...

जिल्ला समन्वयलाई प्रभाबकारी बनाउन जरुरी

साउन २० , पोखरा । जिल्ला समन्वय समिति कास्कीले आफ्नो सातौं  स्थापना दिवस मनाएको छ। कार्यक्रमको नेपाल सरकारका शिक्षा ,बिज्ञान तथा प्रबिधी मन्त्री बिद्या भट्टराईले उद्घाटन गर्नुभएको थियो। मन्त्री भट्टराईले  जिल्ला समन्वय...

गलत बिचार लिएर मलाई भेट्न नआउनु, राम्रो सुझाव दिन पछि नहट्नु

श्रावण, कैलाली । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरीले आफु आम जनता, समाज र देशको अहित हुने कुनै पनि काम नगर्ने बताएका...

बिमा पाउने लोभमा आफनै सपिङ सेन्टरमा आगलागी गरेर करोडौको सामान जलेर नष्ट

साउन, पोखरा । १६ साउनको बिहानै पोखरा–६ लेकसाइडस्थित मुक्तिनाथ सपिङ सेन्टरमा आगलागी भयो । स्याङ्जाको आँधिखोला वडा नम्बर ४ का सुजन गहतराजले सञ्चालन गरेको सपिङ...

एक सरकारी कार्यालयका प्रमुखले रामधुलाई खाए

रौतहटको एक सरकारी कार्यालयका प्रमुखले रामधुलाई खाएको घटना दुई हप्तापछि सार्वजनिक भएको छ । धुलाई गर्ने मान्छे नै मधेस प्रदेश सरकारको मन्त्री बनिसकेपछि एकाएक सामाजिक...

गोरखाको धार्चे सिङ्लास्थित रेसेमा पहिरोमा परी बेपत्ता भएकाहरूको बिहानैदेखि खोजी सुरु

गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेमा आइतबार पहिरोमा परी बेपत्ता भएकाहरूको आज बिहानैदेखि खोजी सुरु गरिएको छ । भीषण पहिरोमा परेर बेपत्ता भएका...

पोखरामा स्कुल बस दुर्घटना एक जनाको मृत्यु २९ जना घाइते

१४ साउन, पोखरा । पोखराको मट्टीखान सडकखण्डको घुम्तीमा स्कुल बस दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय...

ताप्लेजुङको खेजेनिम आसपास केन्द्रविन्दु ४.१ म्याग्निच्युड भूकम्प मापन

ताप्लेजुङ । ताप्लेजुङमा भूकम्प गएको छ । ताप्लेजुङको खेजेनिम आसपास केन्द्रविन्दु भएर गएराति १० बजेर १३ मिनेटमा भूकम्प गएको हो । भूकम्पको तीव्रता ४.१ म्याग्निच्युड...

आँधीखोलामा पौडी खेल्ने क्रममा डुवेर १ जना वेपत्ता

वालिङन । आँधीखोलामा पौडी खेल्ने क्रममा डुवेर एकजना युवा वेपत्ता भएका छन् । शुक्रवार दिउसो १२.३० बजेको समयमा साथीभाई संग पौडी खेल्न गएका हरिनाश गाँउपालिका...

समाबेशी शिक्षा मापदण्डको प्रारम्भिक मस्यौदा माथी छलफल

अपाङ्गता भएका बालबालिकाका लागि समाबेशी शिक्षा संचालन तथा ब्यबस्थापन मापदण्ड २०८१को प्रारम्भिक मसौदा माथि गण्डकी प्रदेशस्तरिय छलफल तथा अन्तरक्रीया कार्यक्रम शुक्रवार पोखरामा सम्पन्न भएको छ। कार्यक्रमको जिल्ला शिक्षा समन्वय इकाइ कास्कीका...