Breaking News

बाजुरा प्रदेश सभा (क) बाट एकीकृत समाजवादीका नरेशबहादुर शाही र (ख) बाट काँग्रेसका पदमबहादुर शाही बिजयी

१८ मंसिर, बाजुरा । बाजुराबाट प्रदेश सभामा नेपाली कांग्रेसका पदमबहादुर शाही निर्वाचित भएका छन् । प्रदेश सभा २ बाट शाही २० हजार ११९ मतसहित निर्वाचित...

स्याङ्जामा एमाले क्लिनसिप : स्याङ्जा २ बाट प्रतिनिधिसभा कांग्रेसका धनराज गुरुङ निर्वाचित

१८ मंसिर, स्याङ्जा । स्याङ्जा २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ निर्वाचित भएका छन् । हिजो राति सकिएको मतगणना अनुसार धनराजले ३१...

स्याङ्जा-२ मा धनराज गुरूङले ६ हजारको फराकिलो अग्रता

स्याङ्जा-२ मा नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङले फराकिलो अग्रता कायम राखेका छन्। जारी मतगणनामा गुरूङले ३० हजार ३ सय १३ मत ल्याएका छन् भने एमाले...

बाजुरा क बाट प्रदेशसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका नरेश शाहीको जित निश्चित

१७ मंसिर, काठमाडौं । बाजुरा क बाट प्रदेशसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका नरेश शाहीको जित निश्चित भएको छ । १४ सय मत गन्न बाँकी रहँदा...

प्रतिनिधिसभा सदस्य क्षेत्र बाजुरामा कांग्रेसका बद्री पाण्डे चार हजारभन्दा बढी मतले अगाडी

१७ मङ्सिर, बाजुरा । प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका बद्री पाण्डेले चार हजारभन्दा बढी मतले अग्रता कायम गरेका छन् । बुधबार बेलुकी ६ स्३० बजेबाट...

दुलही भित्र्याउन नपाउँदै ५ जनाको मृत्युले विहेघरमा शोक

१७ मंसिर, जनकपुरधाम । शुक्रबार दिउँसो महोत्तरीको पिपरा गाउँपालिका– २ गमहरियाका सञ्जीव साहको विहे थियो । दुलही लिन जन्तीसहित इटहरीको खनारचोक जानुपर्ने थियो । दुलाहा...

धनुषामा कुटपिट गरी एक जनाको हत्या

धनुषामा कुटपिट गरी एक जनाको हत्या भएको छ। बिहीबार राति मिथिला बिहारी नगरपालिका-४ रमौल बस्ने ५३ वर्षीय प्रभु यादवको कुटपिट गरी हत्‍या भएको जिल्ला प्रहरी...

धनगढीमा जिल्ला प्रशासन कार्यालयको निषेधाज्ञा तोडेर विद्यार्थीहरू प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त

धनगढीमा जिल्ला प्रशासन कार्यालयको निषेधाज्ञा तोडेर विद्यार्थीहरू प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको छ। स्थितिलाई नियन्त्रणमा लिनको लागि प्रहरीले सात राउन्ड हवाई फायर गरेको छ। प्रहरीले...

दोलखामा मतगणना जारी माओवादी केन्द्र का गङ्गा कार्कीले अग्रता बढाउँदै

दोलखामा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । हालसम्म चार हजार चार सय ९४ मतगणना हुँदा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार...

मुचुल्का भन्दा बढी मत भेटिएपछि बाजुराको मतगणना रोकियो

बाजुराको मतगणना फेरि रोकिएको छ। निर्वाचन भएको ११ दिनपछि सुरु भएको मतगणना मुचुल्का भन्दा बढी मत भेटिएपछि रोकिएको बाजुराका मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले जनाकारी...