Breaking News

एमालेले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा उपप्रधान तथा अर्थमन्त्रीसहित ४ मन्त्री पठाउँदै

११ पुस, काठमाडौं। हिजो एकाएक सत्ता समीमरण बदलिए पछि प्रधानमन्त्रीमा नियुक्त भएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा नयाँ सरकार आज बन्दै छ । यस सन्ध्यामा...

जनमत पार्टीले उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय लिने मन्त्रीमा उपाध्यक्ष अब्दुल खानलाई पठाउने

११ पुस, काठमाडौं । जनमत पार्टीले उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय लिने भएको छ । संसद भवन, बानेश्वरमा आज बसेको सत्ता साझेदार दलहरुका शीर्ष नेताहरुको...

उपप्रधान तथा गृहमन्त्रीमा रवि लामिछानेको दाबी

११ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्रीमा दाबी गरेका छन् । संसद भवन परिसर, बानेश्वरमा बसेको सत्ता साझेदार दलहरुको...

देउवाले प्रचण्डलाई धोका दिए, ओलीले देउवालाई

आइतबार दिउँसो गठबन्धन टुट्ने घोषणा गरेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटारबाट हिँडे। प्रधानमन्त्री शेरबहादुर देउवालाई भने गठबन्धन टुट्छ भन्ने रत्तिभर लागेको थिएन। प्रचण्ड हिँड्ने...

सत्ता गठबन्धनको बैठक संसद भवन नयाँबानेश्वरमा जारी आजै सानो आकारको मन्त्रिपरिषद गठन आजै सानो आकारको मन्त्रिपरिषद गठन हुने

११ पुस, काठमाडौं । सत्ता गठबन्धनको बैठक संसद भवन नयाँबानेश्वरमा जारी छ । बैठकमा नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा, जसपा, राप्रपा लगायत दलका शीर्ष नेताहरु...

काँग्रेसले जसरी पनि ५ बजाउने र त्यसपछि अल्पमतको सरकार बनाउन खोजेपछि अर्को गठबन्धन बनाउनु परेको हो

११ पुस, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसले अल्पमतको सरकार बनाउन खोजेपछि अर्को गठबन्धन बनाउनु परेको बताएका छन् ।...

अपमानित भएर पोखरा आएको हुँ

११ पुस, पोखरा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पोखरामा लिटरेचर फेस्टिभलमा ‘राजनीतिमा समाजको ऐना’ बहसमा सहभागी आफू अपमानित भएर पोखरा आएको टिप्पणी गरेका छन्...

प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति पछि बालकोट बार्दलीमा प्रचण्ड र केपी ओली अभिवादन गर्दै

नयाँ सरकार गठबनमा काँग्रेसले बलमिचाई गरेपछि सत्ता गठबन्धन भंगसँगै नयाँ सत्तासमीकरण बनेको छ । एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डको दुई वर्षदेखि कटुतापूर्ण...

प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति पत्र बोकेर नेताहरू शीतल निवास जाँदै

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति पत्र बोलेर नेताहरू शीतल निवास जाँदै ।

एमाले–माओवादी सहितको गठबन्धनसँगै केन्द्र सरकारदेखि सातै प्रदेशबाट काँग्रेस बढारिने

१० पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा माओवादी केन्द्रसहितका दलका नेताहरु छलफलमा जुटेपछि नयाँ समीकरणको सम्भावना बढेको छ । बालकोट...