Breaking News

कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने तर सरकारमा सहभागी नहुने

काठमाडौँ । प्रतिनिधिसभा जारी बैठकमा प्रधानमन्त्री प्रचण्डको विश्वासको मत बारे बोल्ने क्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा...

सहकार्यको राजनीतिका लागि आफूलाई विश्वासको मत दिन प्रधानमन्त्री प्रचण्डको आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको आजको बैठकमा विश्वासको मत माग्दै बोल्ने क्रममा सहकार्यको राजनीतिका लागि आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन्। प्रतिनिधि सभामा विश्वासको...

प्रधानमन्त्री प्रचण्डलाई काँग्रेसले समेत विश्वासको मत दिने निर्णय दुई महामन्त्रीसहित ४ जनाले लिखित असहमति

२६ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संसदमा विश्वासको मत लिने कार्यक्रम रहेको छ । यसै अवसरमा आज बिहान बसेको काँग्रेसको पदाधिकारी बैठकले...

नेपाली कांग्रेसले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने

२६ पुस, काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ । आज दिउँसो १ बजेका लागि सारिएको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री...

प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेलाई सारियो

२६ पुस, काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बिहान ११ः०० बस्ने भनिए पनि समय परिवर्तन गरी दिउँसो १ बजेलाई सारिएको छ । संघीय संसदका महासचिव...

लोकतान्त्रिक समाजवादी पार्टी नेपालले पनि प्रधानमन्त्री ‘प्रचण्ड’ लाई विश्वासको मत दिने

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णय गरेको छ । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने हामी...

प्रधानमन्त्री ‘प्रचण्ड’ले आज संघीय संसदमा विश्वासको मत लिदै

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संघीय संसदमा विश्वासको मत लिने भएका छन् । बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रचण्डले विश्वासको मत लिने भएका...

प्रधानमन्त्री ‘प्रचण्ड’ लाई विश्वासको मत दिने वा नदिने निर्णय गर्न कांग्रेस पदाधिकारी र शीर्ष नेताहरूको बैठक धुम्बाराहीमा जारी

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने वा नदिने बारे निर्णय गर्न नेपाली कांग्रेसको पदाधिकारीसहित शीर्ष नेताहरूको बैठक सुरु भएको छ ।...

एकीकृत समाजवादीले प्रधानमन्त्री ‘प्रचण्ड’ लाई सर्त सहित विश्वासको मत दिने निर्णय

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज संसद बै्रठकमा विश्वासको लिदैछन् । यस बिषयमा आज बिहान बसेको नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’...

सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक

सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार आयोजित एक विशेष समारोहबीच उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारका न्यूनतम कार्यक्रम...