माधवकुमार नेपाल र रामचन्द्र पौडेलबीच भेटवार्ता

१० फागुन, काठमाडौं । राष्ट्रपतिको लागि रक्साकस्सी भइरहेको बेला नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।

नेकपा एमालेले अध्यक्ष नेपाललाई राष्ट्रपति प्रस्ताव गरेलगत्तै कांग्रेस नेता पौडेल भेटका लागि पुगेका हुन् ।