Breaking News

प्रधानमन्त्री ‘प्रचण्ड’ ले दोस्रो पटक प्रतिनिधिसभामा विश्वासको मत लिँदै

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिँदै छन् । नेकपा एमालेसहित राप्रपाले सरकारलाई दिएको आफ्नो समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री प्रचण्डले...

उपराष्ट्रपति पदमा निर्वाचित रामसहाय प्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण लिए

६ चैत, काठमाडौं । उपराष्ट्रपति पदमा निर्वाचित रामसहाय प्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् । आज बिहान १० बजे शीतल...

स्ववियु निर्वाचन : अहिलेसम्म कुन संगठनले कति क्याम्पसमा निर्वाचित नामावली सहित

त्रिभुवन विश्वविद्यालयसहित आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा आइतबार स्ववियु चुनाव भएको छ। बिहान ८ अपराह्न ४ बजेसम्म विद्यार्थी (मतदाता) ले प्रतिनिधि चयनका लागि मतदान गर्ने...

नेकपा (एकीकृत समाजवादी) को महासचिवमा नेता घनश्याम भुसाल मनोनित

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को आज बसेको पदाधिकारी बैठकले पार्टीका नेता घनश्याम भुसाललाई महासचिवमा मनोनित गरेको छ । बैठक महासचिव पदमा घनश्याम भुसाललाई चयन...

भोलि सोमबारको प्रतिनिधि सभा बैठकबाट सय प्रतिशत सांसदहरुको विश्वासको मत पाउने आशा राखेको छु

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले भोलि सोमबारको प्रतिनिधि सभा बैठकबाट सय प्रतिशत सांसदहरुको विश्वासको मत पाउने आशा राखेको बताएका छन् । आजको प्रतिनिधि...

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने १० दलको सहमति

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको १० दलीय बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने सहमति गरेको छ। हिजो शनिबार बालुवाटारमा बसेको बैठकले भोलि सोमबार प्रतिनिधि...

सिके राउतले १० दलीय सत्ता गठबन्धनको बैठकमा तीन माग

जनमत पार्टीका अध्यक्ष सिके राउतले १० दलीय सत्ता गठबन्धनको बैठकमा तीन माग राखेका छन्। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको १० दलीय बैठकमा अध्यक्ष राउतले पार्टीको...

सशस्त्र संघर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने सहिदहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित

काठमाडौँ । नेपाल सरकारको मन्त्रिपरिषद बैठकले निर्णय गरेअनुरूप सशस्त्र संघर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने सहिदहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित भएको छ। गत फागुन...

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्ने

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा दिउँसो १ बजे बैठक बस्नेछ । आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको...

निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेस गर्ने

काठमाडौँ । निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन आज राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेस गर्ने भएको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा...