Breaking News

उपनिर्वाचनको मतदान सुरु : मतदान बेलुका ५ बजेसम्म

१० वैशाख, काठमाडौं । आज बिहान ७ बजेदेखि बारा क्षेत्र नं. २, चितवन क्षेत्र नं. २ र तनहुँ क्षेत्र नं. १ मा मतदान सुरु भएको...

पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिनको पुलदेखि दमौलीस्थित मादी पुलसम्म यातायातका चल्न नदिने

१० वैशाख तनहुँ । उपनिर्वाचनका कारण पृथ्वी राजमार्ग अन्तर्गत तनहुँ–१ मा अत्यावश्यकबाहेकका गाडी चल्न रोक लगाइएको छ । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिनको पुलदेखि दमौलीस्थित मादी...

आज तीन निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुँदै : बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ

काठमाडौँ । आज तीन निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगले बारा संघीय निर्वाचन क्षेत्र नम्बर २, चितवन २ र तनहुँ १ मा हुन गइरहेको...

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त

९ वैशाख, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएका छन् । गण्डकी प्रदेशसभामा उनले विश्वासको मत माग्दा ६० प्रदेशसभा सदस्यमध्ये उनको पक्षमा २४...

वैशाख १० गते हुन लागेको तीन क्षेत्रको उपनिर्वाचनका लागि गए राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि लागू

काठमाडौँ । वैशाख १० गते आइतबार हुन लागेको तीन क्षेत्रको उपनिर्वाचनका लागि गए राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि हुने भएको छ । प्रतिनिधिसभा सदस्यका...

मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय

काठमाडौँ । सरकारले राष्ट्रिय शतर्कता केन्द्र सञ्चालन सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ । वैशाख ५ गते बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो...

कर्णाली प्रदेशमा मन्त्रिपरिषद्ले पूर्णता पायो

सुर्खेत । कर्णाली प्रदेश सरकारले पूर्णता पाएको छ । बिहीबार नवनियुक्त चार जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । प्रदेश...

कर्णाली प्रदेशमा नेपाली कांग्रेसका तीन मन्त्रीको शपथ लिदै

सुर्खेत । कर्णाली प्रदेशमा हिजो मंगलबार सिफारिस गरिएका नेपाली कांग्रेसका तीन मन्त्रीको शपथ आज हुने भएको छ । यसअघि नेकपा एमालेले सम्हालेका तीन मन्त्रालयको जिम्मेवारी...

गैर आवासीय नेपाली संघ (एनआरएनए) को टोलीले परराष्ट्रमन्त्री एनपी साउदसँग ८ बुँदे माग पेश

४ वैशाख, काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)को टोलीले परराष्ट्रमन्त्री एनपी साउदसँग भेट गरी ८ बुँदे माग पेश गरेको छ । सोमबार भएको भेटमा...

प्रधानन्यायाधीश नियुक्त गर्न संवैधानिक परिषद्को बैठक बोलाउने शीर्ष नेताहरुबीच सहमति

४ वैशाख, काठमाडौं । प्रमुख दलका शीर्ष नेताहरुबीच प्रधानन्यायाधीश नियुक्त गर्न संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको...