Breaking News

कोरोना भाइरस को नयाँ भेरियन्ट अहिलेसम्म १० मुलुकमा फैलियो

१२ मंसिर, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को नयाँ भेरियन्ट अहिलेसम्म १० मुलुकमा फैलिएको छ । पछिल्लो विवरण अनुसार हालसम्म दक्षिण अफ्रिका लगायत १० वटा...

नेपालमा थप १५८ जनामा कोरोना संक्रमण पुष्टि ३४२ जना निको

१२ मंसिर, काठमाडौं । नेपालमा थप १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६ हजार ६ सय ४ जनाको पीसीआर परीक्षण गर्दा १५४ जना...

नयाँ भेरियन्ट पत्ता लागेको समाचार बाहिर आएलगत्तै युरोपेली युनियन र बेलायतले दक्षिण अफ्रिकी मुलुकबाट हुने हवाई यात्रामा प्रतिबन्ध

११ मंसिर, काठमाडौं । विश्व स्वास्थ्य संगठनले दक्षिण अफ्रिकामा पत्ता लागेको कोरोना भाइरसको नयाँ भेरियन्टको नाम ‘ओमिक्रोन’ राखेको छ । विश्व स्वास्थ्य संगठनले दक्षिण अफ्रिकामा...

देशभर थप ३०८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि

९ मंसिर, काठमाण्डौ । आज देशभर थप ३०८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८ हजार ९०९ जनाको परीक्षण...

नेपालमा थप ३३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

८ मंसिर, काठमाडौं। नेपालमा थप ३३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार ५ सय ९० जनाको पीसीआर परीक्षण गर्दा ३०५ जना...

मन्त्री खतिवडाको विशेष चासो र निर्देशनपछि श्यामलाल सार्कीको उपचार वीर अस्पतालमा हुँदै

८ मंसिर, काठमाडौं । केही दिन अघि सामाजिक सञ्जाल तथा सञ्चार माध्यमहरुमा एक जना व्यक्तिको पेटमा पानी भरिएर पेट नै बढेमानको बेलुन फुलाएजस्तै हुने एक...

नेपालमा थप ३५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

७ मंसिर, काठमाडौं । नेपालमा थप ३५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ८ हजार ७ सय २९ जनाको पीसीआर परीक्षण गर्दा ३१३...

देशभरमा थप २३८ जनामा कोरोना संक्रमण पुष्टि

५ मंसिर, काठमाडौं । देशभरमा थप २३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७ हजार ८ सय ४५ जनाको पीसीआर परीक्षण गर्दा २३२ जना...

आज, भोलि र पर्सि १२ देखि १७ वर्ष उमेर समूहका स्वस्थ बालबालिकालाई कोभिडविरुद्धको फाइजर खोप दिने

५ मंसिर, काठमाडौं । सरकारले कोभिडविरुद्धको फाइजर खोप आजबाट १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई दिइने भएको छ । हिजोसम्म यो खोप १२ वर्ष...

कोरोना संक्रमणका कारण १ सय ६९ बालबालिका अभिभावकविहीन

कोरोना संक्रमणका कारण १ सय ६९ बालबालिका अभिभावकविहीन भएका छन् । ७ सय ५३ वटै स्थानीय तहमा गरिएको अनुसन्धानमा ती बालबालिका अभिभावकविहीन भएको तथ्य सार्वजनिक...