Category: कोरोना भाइरस

काठमाडौं महानगरपालिकाले आजदेखि कोभिड–१९ विरुद्धको तीन दिन मोडर्ना र फाइजर खोप दिइने

१२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गरेको छ ।