Breaking News

नेपालमा थप १,७६० जनमा कोरोना भाइरस संक्रमण पुष्टि ७ जनाको मृत्यु

३० भदौ, काठमाडौं । नेपालमा थप १,७६० जनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५२४ पीसीआर परीक्षणमा...

बजारमा गुणस्तरहीन स्यानिटाइजर र मास्क सामग्री छ्यापछ्याप्ती

के तपाईंले प्रयोग गरिरहेको स्यानिटाइजर र मास्क गुणस्तरयुक्त छ त रु यसमा ध्यान नगएको हुन सक्छ है १ बजारमा गुणस्तरहीन सामग्री छ्यापछ्याप्ती पाइएका छन्। औषधि...

नेपालमा थप १,५६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

२९ भदौ, काठमाडौं । नेपालमा थप १,५६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार २ सय ६६ पीसीआर परीक्षण गर्दा १ हजार...

किन जोखिममा छन् विद्यालय जाने बालबालिका ?

स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा।समीरकुमार अधिकारीका अनुसार बालबालिकाले जनस्वास्थ्यको सहि मापदण्ड पालना गर्न सक्दैनन्। ‘हातले नाक, मुख नछोउ र बाहिर नजाउ भनेर अभिभावकले सम्झाए पनि विद्यालयमा...

नेपालमा थप २४ घण्टामा १४८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि १६ जनाको मृत्यु

२८ भदौ, काठमाडौं । नेपालमा थप २४ घण्टामा १४८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५३२...

निपाह भाइरस सङ्क्रमण, सतर्कता अपनाउन विज्ञको सुझाव

भारतमा निपाह भाइरस सङ्क्रमणको कारणले मानिसको मृत्यु हुन थालेपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । स्वास्थ तथा जनसङ्ख्या मन्त्रालयले भारतको केरला राज्यमा देखिएको निपाह...

नेपालमा थप ९११ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि १४२३ जना निको १३ जनाको मृत्यु

नेपालमा थप ९११ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएका छन् । ११ हजार १८ जनाको कोराना परीक्षण गर्दा पीसीआर विधिबाट ८३८ र एन्टिजेन विधिबाट ७३ जनामा...

नेपालमा ९९४ जनामा कोरोना भाइरस संक्रमण १२ जनाको मृत्यु १३६८ जना संक्रमणमुक्त

२६ भदौ, काठमाडौं । नेपालमा ९९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६१३७ पीसीआर परीक्षणमा ७७७ जना र...

देशभर ११४६ जनामा कोरोनाभाइरस संक्रमण २१ जनाको मृत्यु १६६० जना संक्रमणमुक्त

देशभर ११४६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १६६० जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना...

नेपालमा थप १२७१ जनामा कोरोना भाइरस संक्रमण १४ जनाको मृत्यु

२४ भदौ, काठमाडौं । नेपालमा थप १२७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८९८ पीसीआर परीक्षणमा...