Breaking News

शिक्षा क्षेत्रका लागि ७० अर्ब ५ करोड रकम

१५ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९/०८० को बजेटमा शिक्षा क्षेत्रका लागि ७० अर्ब ५ करोड रकम छुट्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट...

आगामी शैक्षिक सत्रबाट कक्षा ८ सम्म दिवा खाजाको व्यवस्थापनको प्रस्ताव

८ जेठ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी शैक्षिक सत्रबाट कक्षा ८ सम्म दिवा खाजाको व्यवस्थापनको प्रस्ताव अगाडि सारेको छ । आगामी आर्थिक...

निम्न माध्यामिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को विज्ञापन खुला

९ जेठ, काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यामिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को विज्ञापन खुला गरेको छ । आयोगले तोकिएको न्यूनतम शैक्षिक योग्यता...

निम्न माध्यामिक तहको शिक्षक पदको नतिजा सार्वजनिक : असार ११ मा विषयगत परीक्षा

२५ वैशाख, काठमाडौं । शिक्षक सेवा आयोगले गएको चैत्र २७ गते लिएको निम्न माध्यामिक तहको शिक्षक पदको नतिजा सार्वजनिक गरेको छ । आयोगले सार्वजनिक गरेको...

शिक्षकले नै नक्कली प्रमाणपत्र पेश गरी स्थायी नियुक्ती

२३ वैशाख, काठमाडौं । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी शिक्षकको नियुक्ति लिएर लाभ लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँचथरमा तत्कालीन एक शिक्षकविरुद्ध विशेष...

माध्यमिक शिक्षा परीक्षा (एसइई) मा देखिएका समस्या छलफलबाट समाधान गर्दै जाने

शिक्षा तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा देखिएका समस्या छलफलबाट समाधान गर्दै जाने बताएका छन् । यहाँस्थित लक्ष्मी मावि लङ्कुमा सञ्चालित एसइई...

कक्षा १२ को परीक्षाको समयतालिका परिवर्तन

११ वैशाख, काठमाडौं । राष्ट्रिय परिक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयले कक्षा १२ को परीक्षाको समयतालिका परिवर्तन गरेको छ । आगामी जेठ १६ गतेदेखि २५ गतेसम्म...

मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा ५१९ विद्यार्थी दीक्षित

मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह हिजो सम्पन्न भएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हिजो सम्पन्न दीक्षान्त समारोहमा करिब ५१९ विद्यार्थी दीक्षित भएका छन् ।...

शैक्षिक वर्ष २०७८ को कक्षा ११ को परीक्षा जेठको तेस्रो सातादेखि सञ्चालन गर्न निर्देशन

४ वैशाख, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक वर्ष २०७८ को कक्षा ११ को परीक्षा जेठको तेस्रो सातादेखि सञ्चालन गर्न निर्देशन दिएको छ । बोर्डले...

स्थायी शिक्षक भर्नाका लागि आयोगले १७ हजार २ सय बढी स्थायी शिक्षकका लागि आजबाट परीक्षा सुरु

१५ चैत, काठमाडौं । शिक्षक सेवा आयोगको परीक्षा आजबाट सुरु हुँदैछन् । स्थायी शिक्षक भर्नाका लागि आयोगले १७ हजार २ सय बढी स्थायी शिक्षकका लागि...