Breaking News

लिभिङ टुगेदर बसेका एक युवक र युवती मृत अवस्थामा भेटिए

काठमाडौंको कपनमा लिभिङ टुगेदर बसेका एक युवक र युवती मृत भेटिएका छन् । संखुवासभा घर भएका २६ वर्षीय अमिश जिमि र खोटाङ घर भएकी युसिना...

ललिता निवास जग्गा प्रकरणमा ब्यूरोले ३ सय बढीलाई प्रतिवादी बनाउँदै चार वटा रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझायो

२२ पुस, काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा सरकारी लिखत कीर्ते सम्बन्धी कसूरको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सकेको छ । अनुसन्धान सकेर सीआईबीले...

कैलालीका निमित्त वन निर्देशक हेमराज विष्टले अकुत सम्पत्ति जोडेको भन्दै उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता

सरकारी सेवामा प्रवेश गरेको २२ वर्षमा उपसचिव स्तरका एक कर्मचारी र उनकी पत्नीका नाममा ३२ स्थानमा घरजग्गा र १९ वटा बैंकमा रकम मौज्दात रहेको पाइएको...

कैलालीका निमित्त वन निर्देशक हेमराज विष्टले अकुत सम्पत्ति जोडेको भन्दै उनीविरुद्ध ६ करोड ८७ लाख रुपैयाँ बिगोसहित सजाय कायम गरी विशेष अदालतमा बुधबार भ्रष्टाचार मुद्दा दर्ता

सरकारी सेवामा प्रवेश गरेको २२ वर्षमा उपसचिव स्तरका एक कर्मचारी र उनकी पत्नीका नाममा ३२ स्थानमा घरजग्गा र १९ वटा बैंकमा रकम मौज्दात रहेको पाइएको...

बालुवाटार ललिता निवास जग्गा घोटाला प्रकरण : कांग्रेस नेता विजयकुमार गच्छदार, दीपकुमार बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी, नारायणगोपाल मलेगो लगायतसहित तीन सय बढीलाई पक्राउ पूर्जी

बालुवाटार ललिता निवास जग्गा घोटाला प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान अन्तिम चरणमा पुर्‍याएको छ। अनुसन्धान सकिन लाग्दा तीन सय जनाभन्दा बढीलाई पक्राउ पूर्जी जारी भएको...

ललिता निवास किनबेच प्रकरणका मुख्य अभियुक्त शोभाकान्त ढकाल राजस्व छली प्रकरणमा पनि फसे

२० पुस, काठमाण्डौं । बालुवाटारस्थित ललिता निवास किनबेच प्रकरणका मुख्य अभियुक्त शोभाकान्त ढकाल राजस्व छली प्रकरणमा पनि फसेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको...

मन्त्री दीर्घबहादुर सोडारीका छोरालाई प्रहरीले पक्राउ

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीका छोरालाई प्रहरीले पक्राउ गरेको छ । २३ वर्षीय बबी सोडारीलाई सवारी ज्यान मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी...

स्रोत नखुलेको ५० लाख रुपैयाँसहित प्रहरीले एक महिलालाई नियन्त्रणमा

१८ पुस, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको ५० लाख रुपैयाँसहित प्रहरीले एक महिलालाई नियन्त्रणमा लिएको छ । विराटनरगबाट काठमाडौं आएकी सिनामंगल बस्ने विराटनगर...

कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ

१८ पुस, धनगढी । कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको टोलीले धनगढी उपमहानगरपालिका(७ बस्ने ३३ वर्षीय सनम भण्डारी...

भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित १३ जना जुवाको खालबाट पक्राउ

१८ पुस, काठमाडौं । जाजरकोटको भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित १३ जना जुवाको खालबाट पक्राउ परेका छन् । भेरी नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत...