Breaking News

बन्धक बनाएर एक विवाहित महिला बलात्कृत

बन्धक बनाएर एक विवाहित महिला बलात्कृत भएकी छन्। मेलौली नगरपालिकाकी ३० वर्षीया महिला बलात्कारको शिकार भएकी हुन्। महिला बलात्कृत भएपछि पीडित पक्षले मेलौली–१ का २६...

बुढानिलकण्ठ माध्यमिक विद्यालयका सुरक्षागार्ड रेशमबहादुर नेपालीलाई चक्कु प्रहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ

बुढानिलकण्ठ नगरपालिका-३ स्थित बुढानिलकण्ठ माध्यमिक विद्यालयका सुरक्षागार्ड रेशमबहादुर नेपालीलाई चक्कु प्रहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बुढानिलकण्ठ-५ मा डेरा गरी...

फुटबलर हरि खड्का नक्कली प्रमाणपत्रसम्बन्धी मुद्दामा दोषी ठहर

५ फागुन, काठमाडौं । फुटबलर हरि खड्का नक्कली प्रमाणपत्रसम्बन्धी मुद्दामा दोषी ठहर भएका छन् । आज विशेष अदालतका न्यायाधीशहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको...

जंगलमा जेब्रा झोलाभित्र मानिसको टाउको र खुट्टा फेला

५ फागुन, विराटनगर । धरान-भेडेटार सडक खण्डमा पर्ने जंगलमा जेब्रा झोलाभित्र मानिसको टाउको र खुट्टा फेला परेको छ । आपगाछी क्षेत्रको जंगलमा दाउरा खोज्न गएका...

एमाले सांसद मोहन बानियाँविरुद्ध बरजस्ती करणी किटानी जाहेरीमा पक्राउ पुर्जी जारी

४ फागुन, बाँके । नेकपा एमाले सांसद मोहन बानियाँविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । एकसाताअघि जुम्लाकी ४० वर्षीया महिलाले सांसद बानियाँविरुद्ध जबरजस्ती करणीको किटानी...

प्रधानन्यायाधीश जबराको तलब एक करोड, सम्पत्ति एक अर्ब

३ फागुन, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफ्नो तलब आम्दानीको तुलनामा अस्वभाविक रुपमा सम्पत्ति आर्जन गरेको तथ्य फेला परेको छ । करिव साढे २५ वर्ष...

श्रीमानले हँसिया प्रहार गर्दा श्रीमतीको मृत्यु हत्या

२९ माघ, पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ डम्डारेखोलामा श्रीमानले हँसिया प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ । बागलुङ नगरपालिका–६ घर भई हाल कुश्माबजारस्थित डम्डारेखोला बस्दै...

सांसद मोहन बानियाँमाथि बलात्कारको आरोप

सांसद मोहन बानियाँमाथि बलात्कारको आरोप लागेको छ । नेकपा एमालेका नेता बानियाविरुद्ध जुम्लाकी एक शिक्षिकाले बलात्कारको आरोप लगाएकी हुन् । ती शिक्षिकाले नेपालगञ्जको अप्सरा होटलमा...

उर्लाारी घटना पछ्याउँदा ललितपुरको थेंचोमा खाल्डो खनेर गाडिएको अवस्थामा शव भेटियो

२० माघ, काठमाडौं । ललितपुरको थेंचोमा खाल्डो खनेर गाडिएको अवस्थामा एक जनाको शव भेटिएको छ । गोदावरी नगरपालिका–१२, थेंचोस्थित एउटा घरको पछाडिपट्टि गाडिएको अवस्थामा तेह्रथुमका...

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक किलो १५५ ग्राम सुन र चार वटा मोबाइलसहित तीन जनालाई पक्राउ

२० माघ, काठमाडौं। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक किलो १५५ ग्राम सुन र चार वटा मोबाइलसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गौर नगरपालकिा-१० रौतहट...