Breaking News

सन्दीप लामिछानेलाई केन्द्रीय कारागार, सुन्धारा चलान गरिने

१८ कात्तिक, काठमाडौं । बलात्कार आरोपी सन्दीप लामिछानेलाई केन्द्रीय कारागार, सुन्धारा चलान गरिने भएको छ । जिल्ला अदालत, काठमाडौंले आज उनलाई पुर्पक्षका लागि थुनामा पठाउने...

सन्दीप लामिछाने लाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

१८ कात्तिक, काठमाडौं । बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने  पुर्पक्षका लागि थुनामा पठाइएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनलाई पुर्पक्षका...

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध लागेको बलात्कार मुद्दामा आज पनि थुनछेक बहस हुँदै

१८ कात्तिक, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध लागेको बलात्कार मुद्दामा आज पनि थुनछेक बहस हुँदैछ । काठमाडौं जिल्ला अदालतमा आज सन्दीपको तर्फबाट अधिवक्ता शम्भु थापालगायतले...

६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ३८ वर्षीय युवक पक्राउ

विराटनगर १२ का एक ३८ वर्षीय युवक स्थानीय ६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर १२ का ३८ वर्षीय...

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध आज पनि थुनछेक बहस हुँदै

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध आज पनि थुनछेक बहस हुँदैछ । हिजो बुधबारबाट सुरु भएको बहस बहस नसकिएकाले आज पनि बहस हुन लागेको हो । काठमाडौँ जिल्ला...

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस सुरु

१५ कात्तिक, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस सुरु हुँदैछ । सन्दीपविरुद्ध हिजो सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको थियो ।...

आफूमाथि आरोप लगाउने किशोरीले नै पटक-पटक नगरकोट जान प्रस्ताव गरेकी हुन्

बलात्कार आरोपित क्रिकेटर सन्दीप लामिछानेले आफूमाथि आरोप लगाउने किशोरीले नै नगरकोट जान प्रस्ताव गरेको बयान दिएका छन् । काठमाडौं जिल्ला अदालतमा दायर अभियोगपत्रमा उल्लेख भए...

महिलाको तस्वीर दुरुपयोग गरेको आरोपमा एक व्यक्ति पक्राउ

९ कात्तिक, काठमाडौं । महिलाको तस्वीर दुरुपयोग गरेको आरोपमा एक व्यक्ति पक्राउ गरेका छन् । पक्राउ पर्नेमा तनहुँको शुक्लागण्डकी नगरपालिका–८ का २१ वर्षीय रवीन्द्र भण्डारी...

सन्दीप लामिछानेमाथि अनुसन्धान गर्न थप दुई दिन समय

६ कात्तिक, काठमाडौं । बलात्कार आरोपमा हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई थप दुई दिन समय दिएको छ । अघिल्लोपटक...

सन्दीप लामिछानेमाथि अनुसन्धानका लागि तेस्रो पटक म्याद थपको तयारी

बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका नेपाली क्रिकेट टिमका निलम्बित क्याप्टेन सन्दीप लामिछानेमाथि अनुसन्धानका लागि तेस्रो पटक म्याद थपको तयारी गरिएको छ । त्यसका लागि उनलाई...