Breaking News

नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नेतविरुद्ध अर्को भ्रष्टाचार मुद्दा दायर

२७ माघ, काठमाडौं । पदको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर...

अस्ट्रेलिया जाने खर्च जुटाउन हनीट्रयापमा पार्दै गर्दा प्रहरी फन्दामा

काठमाडौँ । चितवन रत्ननगर नगरपालिका–८ घर भएर कुलेश्वर बस्ने अस्मिता आचार्य अहिले जिल्ला प्रहरी परिसर काठमाडौँका हिरासतमा छिन् । उनीमाथि लागेको आरोप हो, ‘हनीट्रयाप’ ।...

मदन राईलाई साढे दुई वर्षको कैद सजाय

कृषि विज्ञका रूपमा परिचित र आफैले खोलेको 'शुभद्रा मदन फाउन्डेसन' मा बसेर पढ्ने बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गरेका मदन राईलाई साढे दुई वर्ष कैद...

होटलमा युवतीसँगै बसेका युवकको मृत्यु भएपछि युवती र होटल संचालक पक्राउ

झापामा युवतीसँग होटलमा बसेका युवकको मृत्यु भएको छ। बिर्तामोड नगरपालिका-४ स्थित एभरेष्ट होटल एण्ड लजमा बसेका एक युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी...

घरभाडा १४ सय नतिरेको झोकमा घरबेटीले डेरावालाको हत्या

पाल्पाको तानसेन नगरपालिका-१४ साँचामा ५२ वर्षीय रूद्रबहादुर बुढाथोकीको हत्या भएको घटनामा सोही घरका घरबेटी पक्राउ परेका छन्। बुधबार बिहान ८ बजे रूद्रबहादुर मृत फेला परेको...

रवि लामिछाने ५४ लाख धरौटीमा राखेर रिहा

काठमाडौँ । चितवनको सहारा सहकारीको रकम हिनामिना बारे पुन परेको रिटमा आज चितवन जिल्ला अदालतले ५४ लाख धरौटीमा रिहा गरेसँगै अदालत परिसरमा बोल्दै राष्ट्रिय स्वतन्त्र...

साहारा चितवन बहुउद्देश्यीय सहकारीको बचत रकम हिनामिनाबारे चितवन जिल्ला अदालतमा रबि लामेछाने बिरुद्ध पूरक अभियोजन दर्ता

काठमाडौँ । चितवनको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बचत रकम हिनामिनाबारे चितवन जिल्ला अदालतमा पूरक अभियोजन दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले...

सहकारी ठगी मुद्दामा म्याग्दीका जिसस प्रमुखलाई पक्राउ गर्न प्रहरी निवासमा

पोखरा । सहकारी ठगी मुद्दामा म्याग्दीका जिसस प्रमुखलाई पक्राउ गर्न प्रहरी निवासमा पुगेको छ । जिसस प्रमुख राजकुमार थापालाई पक्राउ गर्न प्रहरी निवास बाहिर अलर्ट...

लामो समयसम्म फोनमा कुराकारी भेट भएको पहिलो दिनमै हत्या

१९ माघ, धनगढी । अछामको ढकारी गाउँपालिका-१ को छिन्ने जंगलमा मृत भेटिएका १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको हत्या भएको खुलेको छ ।...

पश्चिम नवलपरासीमा प्रहरीले गोली चलाएर लागुऔषध कारोबारीलाई पक्राउ

काठमाडौँ । पश्चिम नवलपरासीमा प्रहरीले गोली चलाएर लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । रामग्राम नगरपालिका वडा नम्बर–१२ स्थित पचगाँवा बस्ने ५२ वर्षीय राजेश लोनियालाई पक्राउ...