Breaking News

मुकेश चौरसियाको ८ दिनपछि आज अन्त्येष्टि

१४ कात्तिक, काठमाडौं । पर्सामा नेकपा का दुई पक्षबीच भएको झडपका क्रममा मारिएका मुकेश चौरसियाको ८ दिनपछि शुक्रबार अन्त्येष्टि गरिएको छ । बिहीबार सरकारी वकिलको...

भारतीय नागरिकलाई नागरिकता दिने वडाध्यक्ष पक्राउ

१४ कात्तिक, कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका–१२ का वडाअध्यक्ष गणेशप्रसाद जोशीलाई पक्राउ गरएिको छ । प्रहरीले वडाध्यक्षलाई भारतीय नागरिकलाई नागरिकता दिलाउन सिफारिस बनाइदिएको आरोपमा पक्राउ...

छोराद्धारा बन्चरो हानेर आमाको हत्या

९ कात्तिक, कैलाली । बन्चरोले हानेर छोराले आमाको हत्या गरेका छन् । कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ३ स्थित सुकुम्बासी बस्तीमा बस्दै आएका ३०...

लागु औषध र सुनसहित चार जनालाई सशस्त्र प्रहरीद्धारा पक्राउ

९ कात्तिक, कञ्चनपुर । नेपाल–भारत सीमा क्षेत्रबाट चार जनालाई सशस्त्र प्रहरीले हिजो साँझ लागु औषध र सुनसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल...

कस्तुरीको बिना सहित दुई जना पक्राउ

७ कात्तिक, काठमाडौं । कस्तुरीको बिनासहित काठमाडौं दरबारमार्गबाट दुई जना पक्राउ परेका छन् महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले दिउँसो दुई बजे काभ्रे घर भई बौद्ध...

गुह्येश्वरी मन्दिरमा १७३.५ तोला सुन अनियमितता भएको तथ्य फेला

६ कार्तिक, काठमाण्डौ । गुह्येश्वरी मन्दिरमा १७३.५ तोला सुन अनियमितता भएको तथ्य फेला परेको छ । पशुपति क्षेत्र विकास कोषले गुह्येश्वरी मन्दिर गर्भगृह मर्मत सम्भार...

लकडाउनमा पनि रोकिएन सुन तस्करी

सनम शाक्यको हत्यापछि सुन तस्करीबारे बढी नै चर्चा हुन थाल्यो, घटना खुल्दै गए तर तस्करीमा संलग्न मुख्य अभियुक्त कानुनी दायरामा नआउनु र विदेशी नेटवर्क अझै...

दुई प्रहरीको हत्याका अनुत्तरित प्रश्न : त्यही दिन किन गएन सशस्त्रको गस्ती ?

कैलालीमा तस्करी रोक्न खोज्दा प्रहरीका असइ गोविन्द विक र जवान रामबहादुर साउद मारिएको घटनाले केही आशंका उब्जाएको छ। प्रहरीले केराउ ९मटर०का मुख्य तस्करलाई पक्राउ गरेको...

निर्मला हत्या प्रकरणस् पुराना फाइल पल्टाउँदै प्रहरी

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको दुई वर्ष दुई महिनापछि प्रहरीले फेरि घटनासम्बद्ध पुराना फाइल पल्टाउन थालेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा...

दुई जनालाई ठक्कर दिएर फरार पिकअप भ्यानलाई प्रहरीद्धारा नियन्त्रण

६ कात्तिक, काठमाडौं । आज बिहान ललितपुरमा मोर्निङ वाकमा निस्केका दुई जनालाई ठक्कर दिएर फरार पिकअप भ्यानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बा १२ च...