बडादसैँ : नवरात्रको आज छैटौँ दिन, देवी कात्यायनीको पूजा आराधना गरी मनाइँदै
काठमाडौँ । बडादसैँ नवरात्रको आज छैटौँ दिन, देवी कात्यायनीको पूजा आराधना गरी मनाइँदै छ। अष्टमातृका भगवतीको छैटौँ शक्तिका रूपमा कात्यायनीको पूजा गर्ने परम्परा रहँदै आएको...

