मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत जलबीरे नजिकै दुईवटा बस ठक्कर खाँदा सडक अवरुद्ध
काठमाडौं। चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत जलबीरे नजिकै दुईवटा बस ठक्कर खाँदा सडक अवरुद्ध भएको छ । दुर्घटनामा केही यात्रु घाइते भएका छन् । ठोक्किएको निलो...

