Breaking News

रुसले युक्रेनमा सैन्य कारबाही सुरु गर्ने घोषणा

१२ फागुन, काठमाडौं । रुसले युक्रेनमा सैन्य कारबाही सुरु गर्ने घोषणा गरेको छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा युक्रेन संकटबारे छलफल चलिरहेको बेला रुसी राष्ट्रपति...

रुसी आक्रमण र युद्धको त्रासबीच युक्रेनमा आपतकाल घोषणा

युक्रेनमा आपतकाल घोषणा गरिएको छ । रुसी आक्रमण र युद्धको त्रासबीच आपतकाल घोषणा गरिएको हो । यसअघि उसले आफ्ना सबै नागरिकहरुलाई रुसबाट फर्किन अनुरोध गरेको...

युक्रेनका बिखण्डनकारीलाई सहयोगका लागि रुसी सेना पठाउन राष्ट्रपति भ्लादिमिर पुटिनलाई अनुमति

रसियाको माथिल्लो सदनले युक्रेनका बिखण्डनकारीलाई सहयोगका लागि रुसी सेना पठाउन राष्ट्रपति भ्लादिमिर पुटिनलाई अनुमति दिएको छ । यसअघि राष्ट्रपति पुटिनले पूर्वी युक्रेनको दोनेत्सक र लुहान्सकामा...

बेलायतमा फेब्रुअरी २४ तारिखबाट कोभिड सम्बन्धि बाँकी रहेका सबै प्रतिबन्धहरुको अन्त्य हुने

बेलायतमा फेब्रुअरी २४ तारिखबाट कोभिड सम्बन्धि बाँकी रहेका सबै प्रतिबन्धहरुको अन्त्य हुने भएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार साँझको पत्रकार सम्मेलनमा उक्त कुराको...

रुसद्धारा विद्रोही समूहको नियन्त्रणमा रहेका दुई युक्रेनी क्षेत्र डोनेट्स्क र लुहान्सकलाई ‘स्वतन्त्र राज्य’को मान्यता दिने निर्णय

१० फागुन, काठमाडौं । रुसद्धारा विद्रोही समूहको नियन्त्रणमा रहेका दुई युक्रेनी क्षेत्र डोनेट्स्क र लुहान्सकलाई ‘स्वतन्त्र राज्य’को मान्यता दिने निर्णय गरेको छ । रुसी राष्ट्रपति...

बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवलाई पाँच वर्षको जेल सजाय

९ फागुन, काठमाडौं । बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवलाई पाँच वर्षको जेल सजाय सुनाइएको छ । चारा घोटाला काण्डमा दोषी ठहर भएका यादवलाई ५ वर्षको जेल...

अमेरिकी राष्ट्रपति जोन बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण गर्ने निर्णय गरिसकेको दाबी

अमेरिकी राष्ट्रपति जोन बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण गर्ने निर्णय गरिसकेको दाबी गरेका छन् । रुसले आगामी जुनसुकै दिनमा हमला गर्न सक्ने उनले...

कोभिड १९ महामारीको खतरा नाटकीय रूपमा कम भएको अझै अर्को महामारीको खतरा- बिल गेट्स

माइक्रोसफ्ट कम्पनीका सह संस्थापक बिल गेट्सले शुक्रबार कोभिड १९ महामारीको खतरा नाटकीय रूपमा कम भएको बताउँदै अझै एउटा महामारीको खतरा भने बाँकी रहेको बताएका छन्...

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि हमला गर्ने निर्णय गरेको मलाई एकिन भइसक्यो – अमेरिकी राष्ट्रपति जो बाइडन

अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि हमला गर्ने निर्णय गरेको आफूलाई यकिन भएको बताएका छन् । बाइडेनले कुनै पनि दिन यो हमला...

भारतको विशेष अदालतले ३८ जनालाई फाँसीको सजाय ११ जनालाई आजीवन कैदको सजाय

६ फागुन, काठमाडौं । भारतको विशेष अदालतले १४ वर्ष अघि भएको एक श्रृंखलाबद्ध बम विष्फोटको घटनामा संलग्न ३८ जनालाई फाँसीको सजाय सुनाएको छ । अन्य...