Breaking News

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्जियाको फुल्टन काउन्टी जेलमा आत्मसमर्पण

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार जर्जियाको फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गरेका छन् । सन २०२० को चुनावमा पराजयको नतिजा उल्ट्याउन खोजेको भन्दै उनीविरुद्ध यो...

भारतले चन्द्रयान–३ ले चन्द्रमाको सतहमा अवतरण गरेर इतिस रच्यो

भारतले चन्द्रमामा सफलता हात पारेको छ । चन्द्रयान–३ ले चन्द्रमाको सतहमा अवतरण गरेर इतिहास रचेको छ । भारत चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गर्ने पहिलो...

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चिठीमार्फत् जैविक हतियार (विष) पठाएको आरोपमा एक महिलालाई २२ वर्षको जेल सजायँ

१ भदौ, काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चिठीमार्फत् जैविक हतियार (विष) पठाएको आरोपमा क्यानडाकी एक महिलालाई अदालतले झण्डै २२ वर्षको जेल सजायँ सुनाएको...

रुसमा एक पेट्रोल पम्पमा विष्फोटपछि आगलागी हुँदा १२ जनाको मृत्यु

३० साउन, काठमाडौं । रुसमा एक पेट्रोल पम्पमा विष्फोटपछि आगलागी हुँदा १२ जनाको मृत्यु भएको छ । रुसको दक्षिणी क्षेत्रमा पर्ने डागेस्तानको पेट्रोल पम्पमा विष्फोट...

रुसले खसाल्यो आक्रमण गर्न आएका २० युक्रेनी ड्रोन

मस्को । रुस र युक्रेनबीच डेढ वर्षदेखि चलिरहेको भीषण युद्ध अझै रोकिएको छैन । यसैबीच समाचार एजेन्सी तासले रुसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै आफ्नो वायु...

पाकिस्तानको नयाँ प्रधानमन्त्रीमा सिनेटर काकर नियुक्त

राष्ट्रपति अल्भीले पाकिस्तानको संविधानको धारा २२४ (१ ए) अनुसार काकरलाई कामचलाउ प्रधानमन्त्रीमा नियुक्त गर्न उक्त स्वीकृति प्रदान गरेका हुन् । यसअघि पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले...

पाकिस्तानमा आज कार्यवाहक प्रधानमन्त्रीको नाम घोषणा हुन सक्ने

इस्लामाबाद । पाकिस्तानमा आज कार्यवाहक प्रधानमन्त्रीको नाम घोषणा हुन सक्ने बताइएको छ । कार्यवाहक प्रधानमन्त्रीका लागि प्रधानमन्त्री शहबाज सरिफलाई दिइएको नामको सूचीमा सिनेट अध्यक्ष सादिक...

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्ना सबै सैन्य अधिकारीहरूलाई बर्खास्त गरे

किभ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्ना सबै सैन्य अधिकारीहरूलाई बर्खास्त गरेका छन्। राष्ट्रपति जेलेस्कीले युद्धकै बीचमा सैन्य अधिकारीहरूलाई हटाएका हुन् । समाचार एजेन्सी एएफपीका...

काठमाण्डौमा बाढीको बितन्डा सयौं घर डुबानमा

२४ साउन, काठमाडौं । सोमबार रातिको भारी वर्षाले देशका कतिपय भूभागमा जस्तै काठमाडौंमा पनि बाढी र डुवानको समस्या देखिएको छ । काठमाडौं प्रहरी परिसर र...

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान आगामी पाँच वर्षसम्म चुनाव लड्न नपाउने

२४ साउन, काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान आगामी पाँच वर्षसम्म चुनाव लड्न नपाउने भएका छन् । पाकिस्तानको निर्वाचन आयोगले मंगलबार सूचना जारी गरी...