Breaking News

श्रीलंकाका बालबालिका भोकमरीको जोखिममा

आर्थिक संकटका कारण  श्रीलंकाका बालबालिका भोकमरीको चपेटामा रहेको राष्ट्रसंघले चेतावनी दिएको छ । दक्षिण एसियाका अन्य देशहरुले पनि यस्तै नियति भोग्नुपर्ने राष्ट्रसंघले चेतावनी दिएको छ...

श्रीलङ्काका बालबालिकाका लागि अमेरिकाद्वारा तीन हजार मेट्रिक टन खाद्यान्न सहयोग

संयुक्त राज्य अमेरिकाले अमेरिकी कृषि मन्त्रालय (यूएसडीए) मार्फत् र सेभ द चिल्ड्रेनसँगको साझेदारीमा श्रीलङ्काका विद्यालयका बालबालिकाको पोषणका लागि तीन हजार मेट्रिक टन खाद्यान्न सहयोग गरेको...

युक्रेनी रेलवे स्टेशनमा रुसी आक्रमणमा १५ जनाको मृत्यु ५० जना घाइते

युक्रेनी रेलवे स्टेशनमा रुसी आक्रमणमा १५ जनाको मृत्यु हुनुका साथै अन्य ५० जना घाइते भएका छन् । ‘मैले भर्खरै मध्य दिनिप्रोपेटत्रोभ्स्क क्षेत्रको रेलवे स्टेशनमा रूसी...

भ्रष्टाचारको आरोपमा मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजकलाई १२ वर्ष जेल सजाय

भ्रष्टाचारको आरोपमा मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजकलाई १२ वर्ष जेल सजाय तोकिएको छ। मलेसियाको उच्च अदालतले उनको अपील अस्वीकार गरेपछि नजिबलाई जेल चलान गरिएको हो। सरकारी...

युरोपको दुई तिहाइ भाग कुनै न कुनै प्रकारको खडेरीको चेतावनीमा

युरोपको दुई तिहाइ भाग कुनै न कुनै प्रकारको खडेरीको चेतावनीमा रहेको र यो ५ सय वर्षमा सबैभन्दा खराब घटना भएको जनाइएको छ । ग्लोबल ड्राउट अब्जर्भेटरीको...

अमेरिका र ताइवानद्वारा व्यापार वार्ताको घोषणा

अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको विवादास्पद ताइवान भ्रमणपछि ताइपेई र अमेरिकाले औपचारिक रूपमा व्यापार वार्ता गर्ने भएका छन् । अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी...

दिल्लीका उपमुख्यमन्त्री सिसोदियासहित १५ विरुद्ध एफआईआर दर्ता

सीबीआईले शुक्रबार दिल्लीका उपमुख्यमन्त्री तथा शिक्षामन्त्री मनिष सिसोदियाको निवाससहित देशका सात राज्यका करिब २० ठाउँमा छापा मारेको छ । समाचार एजेन्सी पीटीआईले अधिकारीहरूलाई उद्धृत गर्दै सीबीआईले...

रूसलाई जी २० मा बस्ने कुनै नैतिक अधिकार छैन – बेलायत

रुसले युक्रेनमा आफ्नो आक्रमण जारी राख्दा २० राष्ट्रको समूहमा बस्ने कुनै नैतिक अधिकार नभएको बेलायतको  विदेश मन्त्रालयका प्रवक्ताले बताएका छन् । ‘युक्रेनमा उसको आक्रामकता जारी...

फिनल्यान्डकी प्रधानमन्त्री सन्ना मरिन रक्सी खाएर मातेको भिडिओ भाइरल

फिनल्यान्डकी प्रधानमन्त्री सन्ना मरिन रक्सी खाएर मातेको भिडिओ अहिले भाइरल भइरहेको छ। बिबिसीका अनुसार एउटा पार्टीमा मरिन झ्याप भएर नाचेको भिडिओ लिक भएसँगै उनी विवादमा...

हाइटी भूकम्पको एक वर्षपछि पनि यहाँका कम्तीमा पनि दुई लाख ५० हजार जना बालबालिका विद्यालय जान पाएनन्

हाइटी भूकम्पको एक वर्षपछि पनि यहाँका कम्तीमा पनि दुई लाख ५० हजार जना बालबालिका विद्यालय जान पाएका छैनन् । संयुक्त राष्ट्र्संघका अनुसार यहाँका विद्यालय भवन...