Breaking News

इजरायल र लेबनानबीच युद्धविरामको सहमति

१२ मंसिर, काठमाडौं । इजरायल र लेबनानबीच युद्धविरामको सहमति भएको छ । इजरायलले हिजबुल्लाहलाई लक्षित गरी लेबनानमा आक्रमण सुरु गरेपछि दुई देशबीच युद्ध जारी थियो...

एलन मस्क अहिलेको विश्वको सबैभन्दा धनी व्यक्तिमा पुनरागमन

टेस्ला, एक्स तथा स्पेस एक्सलगायतका कम्पनीका मालिक एलन मस्क अहिलेको विश्वको सबैभन्दा धनी व्यक्तिमा पुनरागमन मात्रै गरेका छैनन् मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बन्न सफल...

युक्रेनलाई लामो दुरीको मिसाइल उपयोग गरी रुसमा आक्रमण गर्न अनुमति

३ मंसिर, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले पद छाड्नुभन्दा अगाडि युक्रेनलाई लामो दुरीको मिसाइल उपयोग गरी रुसमा आक्रमण गर्न अनुमति दिएका छन् । रुसले...

अमेरिकामा राष्ट्रपति चयन गर्न मतदान हुँदै

२० भदौ, काठमाडौं । अमेरिकामा राष्ट्रपति चयन गर्न मतदान हुँदैछ । कमला ह्यारिस र डोनाल्ड ट्रम्पबीच राष्ट्रपति चयनका लागि आज मतदान हुन लागेको हो ।...

अमेरिकी चुनावका २० रोचक तथ्यहरू

अमेरिकाको राष्ट्रपति चुनावले विश्वकै ध्यान खिच्नेगर्छ । नखिचोस् पनि किन, यहाँको नतिजाले वैश्विक प्रभाव पार्छ । अमेरिकी राष्ट्रपति चुनावका केही यस्ता रोचक तथ्यहरू छन् जसले...

स्पेनमा बाढीका कारण २११ जनाको मृत्यु

एजेन्सी । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बाढीका कारण प्रभावित पूर्वी भ्यालेन्सिया क्षेत्रमा थप १० हजार सैनिक र प्रहरी अधिकारी खटाइने शनिबार बताएका छन् । भ्यालेन्सिया...

इजरायली सेनाले लेबनानबाट मध्य इजरायलतर्फ तीन प्रक्षेपण

एजेन्सी। इजरायली सेनाले लेबनानबाट मध्य इजरायलतर्फ तीन प्रक्षेपण गरिएको बताएको छ । इजरायलको शारोन क्षेत्रमा भएको क्षेप्यास्त्र आक्रमणमा १९ जना घाइते भएको प्रहरीले शनिबार बिहान...

स्पेनमा बाढी ९५ जनाको मृत्यु कयौं व्यक्तिहरु बेपत्ता

१५ कात्तिक, काठमाडौं । स्पेनमा आएको बाढीमा परी ९५ जनाको मृत्यु भएको छ । कयौं व्यक्तिहरु बेपत्ता छन् । मंगलबार स्पेनको पूर्वी प्रान्त भ्यालेन्सिया र...

इजरायली कारबाहीमा हमास प्रमुख याह्या सिनवार मारिएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनको टिप्पणी विश्वकै लागि राम्रो दिन

२ कात्तिक, काठमाडौं । इजरायली कारबाहीमा हमास प्रमुख याह्या सिनवार मारिएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले विश्वकै लागि राम्रो दिनको रूपमा टिप्पणी गरेका छन् । ‘इजरायली...

लेबनानको चरमपन्थी समूह हिजबुल्लाहले मध्य इजरायलको बिन्यामिनानजिकै सैन्य बेसमा ड्रोनबाट हमला

२८ असोज, काठमाडौं । लेबनानको चरमपन्थी समूह हिजबुल्लाहले मध्य इजरायलको बिन्यामिनानजिकै रहेको एक सैन्य बेसमा ड्रोनबाट हमला गरेको छ । स्थानीय समयअनुसार आइतबार राति गरेको...