म्यानमारमा सैन्य कूविरुद्ध आन्दोलनरत नागरिकहरुले सडकमा फोहोर फालेर विरोध
१७ चैत्र, काठमाण्डौ । म्यानमारमा भएको बर्बर सैन्य कूविरुद्ध आन्दोलनरत म्यानमारका नागरिकहरुले सडकमा फोहोर फालेर विरोध जनाएका छन् । अवज्ञा आन्दोलनअन्तर्गत म्यानमारवासीले मंगलबारबाट सडकमा फोहोर...

