यी तीन नेताहरु काँधमा काँध मिलाएर हिँडेको दृश्यलाई तीनै नेता अब एउटै यात्रामा अघि बढेका हुन त ?
दोस्रो विश्वयुद्ध अन्त्यको ८० वर्ष पुगेको अवसरमा चीनले भव्य समारोह गरेको छ। बेइजिङको तियानआनमेन स्क्वायरमा चिनियाँ राष्ट्रपति सी जिनपिङका अगाडि हजारौं सैनिकहरूले परेड गरेका छन्।...

