Breaking News

टेक्नो स्पार्क गो ३ स्मार्टफोन सावर्जनिक

काठमाडौं । टेक्नोले नेपालमा आफ्नो नयाँ स्मार्टफोन स्पार्क गो ३ सावर्जनिक गरेको छ । यो फोन दैनिक रूपमा सक्रिय रहने युवा, विद्यार्थी र कामकाजी पुस्ताका...

नेपाल इन्जिनियरिङ कलेजमा संरक्षण जीवविज्ञान तथा विश्व स्वास्थ्य सम्बन्धी फिल्ड कोर्स सुरु

काठमाडौं । ललितपुरको प्रयागपोखरीस्थित नेपाल इन्जिनियरिङ कलेजको स्नातकोत्तर अध्ययन केन्द्रमा “संरक्षण जीवविज्ञान तथा विश्व स्वास्थ्यः मानव–पर्यावरण अन्तरसम्बन्ध” विषयक सातौँ वार्षिक फिल्ड कोर्स सोमबारबाट सुरु भएको...

महिलालाई उत्पादनमा जोड्न बाख्राका पाठी र बीउ बोका वितरण

स्याङ्जाको वालिङ नगरपालिका–११ का महिलाहरुलाई उत्पादनमा जोड्न बाख्राको बीउ पाठापाठी वितरण गरिएको छ । स्थानीय कागतीभन्याङ स्वावलम्वी महिला बाख्रापालन समूहका सदस्यहरुलाई बीउ पाठी तथा बीउ...

पाँच जिल्लामा दीक्षा फाउन्डेशनको सक्रियता: वार्षिक उत्सवमा समीक्षा र भावी योजना प्रस्तुत

दीक्षा फाउन्डेशनको वार्षिक भेटघाट कार्यक्रम आइतबार काठमाडौंको वालुवाटारमा भव्यताका साथ सम्पन्न भएको छ। संस्थाका अध्यक्ष शोश्रीन शर्माको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा समाज कल्याण परिषद्का कार्यकारी...

कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा हुँदै

भक्तपुर । नेपाल बार एशोसिएशनको आयोजनामा कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा आयोजना हुने भएको छ। “महिलाको समानुपातिक समावेशिता : परिवर्तित र न्यायपूर्ण समाजको...

एभरेष्टमा दुई दिने जिआइएस तालिम प्रारम्भ

नेपालमा उच्चस्तरको इन्जिनियरिङ अध्यापनमा अग्रणी भूमिका निभाइरहेको एभरेष्ट इन्जिनियरिङ कलेजमा दुई दिने जिआइएस तालिम आजदेखि प्रारम्भ भएको छ। कार्यक्रमबाट तेह्र जना महिला र बाह्र जना...

नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीद्वारा सामाजिक, सांस्कृतिक र शहरी चुनौतीबारे ९ वटा अनुसन्धान प्रस्तुत

काठमाडाैं । भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजमा स्नातक तहका विद्यार्थीहरूको सक्रियतामा ‘हामीले डिजाइन गर्ने र बसोबास गर्ने स्थानहरूको पुनर्कल्पना’ विषयक एकदिने सेमिनार सम्पन्न भएको छ ।...

अभिमुखीकरण प्रशिक्षण कार्यक्रमा सभापति रवी लामिछानेले बोलेका महत्वपूर्ण बिषयहरु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभामा निर्वाचित प्रत्यक्ष र समानुपातिक सांसदहरूका लागि अभिमुखीकरण गरेको छ। ललितपुरको ग्वार्कोस्थित रोयल टुलिप होटलमा आयोजना गरिएको अभिमुखीकरणको समापनमा...

इसराइलले इरानको विशाल ग्यास भण्डारमा आक्रमण

इसराइलले इरानको विशाल ग्यास भण्डारमा आक्रमण गरेको छ। बुधबार साउथ पार्स ग्यास भण्डारमा इसराइलले आक्रमण भएको इरानी अधिकारीहरुले जनाएका छन्। यो ग्यास क्षेत्र विश्वकै सबैभन्दा...

आज चैते दसैँको घटस्थापना

काठमाडौं । आज चैते दसैँको घटस्थापना परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज  चैते दसैँको घटस्थापनाको शुभ साइत बिहान ७ बजेर ५१ मिनेटमा...