Breaking News

म कुनै पनि प्रकारको छानबिनका लागि तयार छु -प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफू कुनै पनि प्रकारको छानबिनका लागि तयार रहेको बताएका छन् ।  शनिबार पार्टी केन्द्रीय कार्यालयमा...

सङ्घीय संसद्को चालु अधिवेशन हिजोबाट अन्त्य

सङ्घीय संसद्को चालु अधिवेशन हिजोबाट अन्त्य गरिएको छ । मन्त्रीपरिषद्को चैत २४ गतेको सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुबै सदनको चालु अधिवेशन हिजो शुक्रबार...

निर्वाचित उपसभामुख रूबी कुमारीसँगै दुई मन्त्रीले लिए शपथ

संघीय संसदको उपसभामुखमा श्रम संस्कृति पार्टीकी रूबी कुमारीले ठाकुर निर्वाचित भएकी छन् । प्रतिनिधिसभा सभाको हिजोको बैठकमा भएको चुनावी प्रक्रियामा श्रम संस्कृतीकी ठाकुर र राप्रपाकी...

बिस्का जात्रा शुक्रबारदेखि सुरू

भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्त्व बोकेको प्रसिद्ध बिस्का जात्रा शुक्रबारदेखि सुरू हुँदैछ। साँझ तमारीस्थित पाँचतल्ले मन्दिर अगाडिबाट भद्रकालीको रथलाई घट्खा टोलमा पुर्‍याई भैलखः(भैरवनाथको रथ) तानातान गरी जात्राको...

पूर्वसभामुख कृष्णबहादुर महरासहित २९ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर

भेपमार्फत सुन तस्करी गरेको प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरासहित २९ जनाविरूद्ध विशेष अदालतमा पनि मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले बिहीबार विशेष अदालतमा...

संघीय संसदको संयुक्त बैठक बस्दै राष्ट्रपतिले सम्बोधन गर्ने

प्रतिनिधि सभाको दुबै सदनको संयुक्त बैठक आज बस्दै छ । आजको बैठकमा उपसभामुख पदका लागि निर्वाचन हुँदैछ। दिउँसो ४ बजे बस्ने प्रतिनिधि सभा बैठकमा उपसभामुखको...

पेट्रोलियम पदार्थ र ग्याँसको मूल्य बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी बढाएको छ । बढेको मूल्यसूची आजैदेखि लागू हुनेछ । पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने एलपी ग्यास...

पूर्व गृहमन्त्री रमेश लेखकलाई अनुसन्धानको क्रममा खोजेको बखत हाजिर हुने गरी रिहा

काठमाडौँ । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा १३ दिन अघि पक्राउ परेका तत्कालीन पूर्व गृहमन्त्री रमेश लेखक नेपाल प्रहरीको नम्बर–२ सशस्त्र प्रहरी गणबाट आज रिहा...

केपी शर्मा ओली रिहा भए

काठमाडौं । गएको चैत्र १४ बिहान पक्राउ परेका पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज रिहा भएका छन् । प्रहरीले उनलाई अस्पतालमै...

ट्रान्क्यूलिटी स्पा र जिन नेपालको सहकार्यमा ‘स्प्रिङ जुम्बा फेष्ट’ सम्पन्न

काठमाडौं / ट्रान्क्यूलिटी स्पा र जुम्बा इन्स्ट्रक्टर्स नेटवर्क (जिन) नेपालको सहकार्यमा चैत्र २२ गते शनिबार “स्प्रिङ जुम्बा फेष्ट” उत्साहका साथ सम्पन्न भएको छ। रोयाल ट्यूलिप...