पछिल्लो २४ घन्टामा ४३४ जनामा कोरोना संक्रमित भएको पुष्टि भएको छ

११ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका संक्रमित थपिने क्रममा आज ४३४ जना संक्रमित भएको पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।