आज सर्वाधिक ६२९ जना कोरोना भाइरसका संक्रमित थपिए

१० असार, काठमाडौं । कोरोना भाइरसका संक्रमित थपिने क्रममा आज ६२९ जनामा कोरोना भाइरसका संक्रमण पुष्टि भएको छ ।
यो सँगै कुल संक्रमितको सख्ंया १० हजार ७२८ पुगेको छ । उनीहरूमध्ये २४ जनाको मृत्यु भएको छ ।

त्यस्तै आजै कोरोना जितेर डिस्चार्ज हुनेका ११४ जना रहेका छन् ।