Breaking News

पछिल्लो २४ घन्टामा कोरोना भाइरसका ३३१ जना संक्रमिण थपिएका छन्

६ असार, काठमाडौं । नेपालभर आज ३३१ जनामा कोरोना भाइरसका संक्रमिण थपिएका छन् ।
जसमा ७ हजार ४१६ नमुना परीक्षण गरिएको छ ।
यससंगै संक्रमितको संख्या ८६०५ पुगेको छ । उनीहरु मध्ये २२ जनाको मृत्यु भएको छ भने १५७८ जना डिस्चार्ज भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *