६ असार, काठमाडौं । नेपालभर आज ३३१ जनामा कोरोना भाइरसका संक्रमिण थपिएका छन् ।
जसमा ७ हजार ४१६ नमुना परीक्षण गरिएको छ ।
यससंगै संक्रमितको संख्या ८६०५ पुगेको छ । उनीहरु मध्ये २२ जनाको मृत्यु भएको छ भने १५७८ जना डिस्चार्ज भएका छन् ।
पछिल्लो २४ घन्टामा कोरोना भाइरसका ३३१ जना संक्रमिण थपिएका छन्

- प्रकासित :
- : कदर संवाददाता
सम्बन्धीत
- प्रकासित :
- : कदर संवाददाता