नागरि उन्मुक्ति पार्टी संरक्षक रेशम चौधरीलाई पक्राउ पुर्जि काटेर डिल्लीबजार कारागारमा ४ घन्टा थुन्ने आदेश दिने सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्ट पक्राउ परेका छन् । उनले दिउँसो सर्वोच्चको आदेश भन्दै रेशम चौधरीलाई पक्राउ गरेर डिल्ली बजार कारागारमा पठाउन आदेश दिएपछ प्रहरीले चौधरीलाई दिउसो पक्राउ गरी डिल्लीबजार कारागारमा लिएको थियो ।
आज दिउसो चौधरीलाई सादा पोसाग लगाएका प्रहरीले कमलादीस्थित प्रज्ञा भवनबाट पक्राउ गरेका थिए । नागरि उन्मुक्ति पार्टी र जनमत पार्टी एकता घोषणा कार्यक्रममलाई बिथोलिने गरिएका प्रहरीले चौधरीलाई पक्राउ गरेको थियो । पछि पत्रका काट्ने बिष्टको चिठी नक्कली देखिएपछि सर्वोच्वले अर्को चिठी बठाएर चौधरी रिहा र नक्कली पत्र काटन्े विष्टलाई सर्वोच्व अदालतबाटै पक्राउ गरिएको थियो ।

