Breaking News

रविलामिछाने रिहा हुँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछाने ६५ धरौटी राखेर छुटेका छन् ।
कास्की जिल्ला अदालतका न्यायाधीश नीनिज राईले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेशका गरेका थिए । धरौटी बापतको बैक ग्यारेन्टी बुझाएपछि उनलाई पक्राउ गरेर काठमाडौँ ल्याउने आकलन गरिएपनि प्रहरीले उनलाई पक्राउ नगर्ने भएको छ । रविविरुद्ध काठमाडौँमा स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको आरोपमा मुद्दा दर्ता भएको छ ।