Breaking News

दुर्गा प्रसाईलाई तीन लाख धरौटीमा छोड्न आदेश

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाई पकाठमाडौँ जिल्लाअदालतले ३ लाख धरौटीमा छाड्न आदेश गरेक पक्रिदै छुटिदै आईरहेका छन् । उनी केही दिन अघि पनि एक महिना जेल बसेर एक लाख धरौटीमा रिहा भएका थिए । उनलाई प्रहरीले पुनः भारतीय गुण्डा नाइके लरेन्स विश्नोइको नाममा नेपालका व्यवसायीलाई धम्क्याएर आपराधिक लाभ लिएको कसुरमा प्रक्राउ परेपनि आज काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ठाकुर प्रसाद खरेलले प्रसाईंलाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश  दिइएको छ ।
त्यस्तै, उनका सहयोगी हरिचन्द्र फुयाँल धरौटीमा रिहा भएका छन् ।