पछिल्लो २४ घन्टामा २०१ कोरोना भाइरसका संक्रमित थपिदै कुल २३०० पुगेको छ

२१ जेठ, काठमाडौं । आजको पछिल्लो २४ घण्टामा कोरोना भाइरसका संक्रमिण २०१ पुष्टि भएको बताइएको छ ।

स्वास्थ्य जनसंख्या मन्त्रालयकाअनुसार यो सँगै कुल संक्रमितको संख्या २३०० पुगेको बताइएको छ ।